सुल्तानमा नम्रताको आइटम डान्स

namrata
काठमाडौं :
चलचित्रमा खासै जम्न नसकेकी मोडल नम्रता सापकोटाले म्यूजिक भिडियोमा भने आफ्नो पहिचान राम्रो बनाएकी छन् । चलचित्रमा भने उनले केही सामान्य भूमिकामा नै चित्त वुझाउनु परेको अवस्था छ । तर, नम्रतालाई निर्देशक दिनेश श्रेष्ठले आफ्नो नयाँ चलचित्र ‘शकुन्तला’को एक आइटम गीतमा नृत्य गराएका छन् । दिनेशकै छायांकन रहेको यो गीतमा माइकल चन्दको कोरियोग्राफी छ ।
दुर्गा खरेलको आवाज, अर्जुन पोख्रेलको संगीत र डाक्टर कृष्णहरि बरालको यो गीतमा शब्द छ । चलचित्रलाई महेश्वर खत्री र श्रृप्सा खत्रीले निर्माण गरेका हुन् । चलचित्रमा नायक राजेश हमाल महिलाको अवतारमा देखिएका छन् । किशोर खतिवडा, अनु शाह लगायतका कलाकारलाई पनि चलचित्रमा देख्न सकिन्छ । भदौ ९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_VzcCi5hJvJ_bwgfanmlkfbevrdlfeodyd7yvt32uxk7bhpnyq8fktxxfdws0gke12ii8vlh.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया