मनोरम बोर्डिङ्ग सेकेन्डरी स्कुलका शिक्षक शिक्षिकाहरुले गरे आर्ट म्युजियम भ्रमण

भक्तपुर ।
मनोरम बोर्डिङ्ग सेकेन्डरी स्कुलले आप्mना शिक्षक शिक्षीका लगाएत कर्मचारीहरुलाई थ्रि डि आर्ट म्युजियम भ्रमण गराएको छ । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं ५मा रहेको बिघालयले शैक्षीक अबलोकन भ्रमण कार्यक्रम अन्र्तगत बिघालयमा कार्यरत करिब ४०जना शिक्षक शिक्षीका लगाएत कर्मचारीहरुलाई परिबारका सदस्य सहितलाई ललितपुरको इमाडोलमा रहेको थ्रि डि आर्ट म्युजियम भ्रमण गराएको बिघालयका संस्थापक प्रिन्सीपल महेश गुमान्जुले माइन्युजनेपाललाई बताए ।
थ्रि डि आर्ट म्युजियम भ्रमण कार्यक्रम शिक्षक शिक्षीका लगाएत कर्मचारीहरुलाई एकदमै फलदाइ रहेको बताउँदै संस्थापक प्रिन्सीपल गुमान्जुले यो कार्यक्रमले बिघालयमा कार्यरत सम्पुर्ण शिक्षक शिक्षीका साथै कर्मचारीहरुको बृती बिकासमा समेत सहयोग पुग्ने बताए ।
तस्बीर
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_V7vPRBen9N_zibrhagwrwqtsnh4gumsv6yeejcbrtnhkxwzbpimty1ujbpgfhdjluxrhwem.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_DVcuBSkFOZ_lzxyp544skgjowaobyvee9vjbxujx6sufrd0sb6p1uo9toyotesvsdat9mft.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया