प्रतिव्यक्ति आय बढ्ने
_I3xFxuW3eQ_ysj7srh0llks5d9tctjncuas1vyofty8hfyypadat5kysmuk5h2xrnv1gglb_kGsW5ZWcem_ebmlihlnnmkjjo8wtnanne1qg2jgxm9ujwaiiks45wzerp6xxszolt2acq5w.jpeg)
काठमाडौँ । नेपालीको प्रतिव्यक्ति आय बढ्ने अनुमान गरिएको छ ।सरकारले सार्बजनिक गरेको आर्थिक सर्वेक्षण २०८१ मा चालु आर्थिक वर्षमा प्रति व्यक्ति आय १,८४३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको हो ।
आर्थिक सर्वेक्षणमा भनिएको छ- 'प्रति व्यक्ति आय बढ्दै गएको छ । गत आर्थिक वर्षमा प्रति व्यक्ति राष्ट्रिय आय १,४०५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा १.४५६ अमेरिकी डलर पुग्ने अनुमान छ ।
गत आर्थिक वर्षमा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन १.३८९ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष १,४३४ अमेरिकी डलर पुग्ने अनुमान छ । साथै, गत आर्थिक वर्षमा व्यक्ति कुल खर्चयोग्य आय १,७५५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा १,८४३ अमेरिकी डलर पुग्ने अनुमान छ ।'

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_734mXpKEGh_91bg6jbpaxqdsfc3cqznplbt4ydwbrcvkatfj3sis1pi3wgamrbatbvbywsf.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_1HlW7D5M3K_87svkham9y7ejjaqx2g8fpwbay3hwhwiyohz7xorxyyoc0ughkklq702je36.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_RQHgbf38b9_sqzqjr0mnw8hv0qcepdm64dd4feqo7eacm9bhpeho9x0uq5m8sc0yqymr61n.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_LURkBOCRvb_kxebhicmfgn70o273wnxxuxzmairxd0qyrfiofiu90emnz3nqekfjc3yuizs.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_UXGGkrEQId_acvadoci5yvgxsi6dohcsgrybvvvgxqe8azsyfz69zwmstgmuzs9lu4voa3e.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया