गायक तथा मोडेल नरेश बुढाथोकीको बादलको जस्तो कालो केश बोलको गित सार्बजनिक


काठमाडौं । 
गायक तथा मोडेल नरेश बुढाथोकीको बादलको जस्तो कालो केश बोलको गित सार्बजनिक भएको छ । शिशिर खातीद्धारा र्निर्देशित  बादलको जस्तो कालो केश बोलको गित बले इन्टरटेनमेन्ट तथा दिलासा बस्नेतले प्रस्तुत गरेको गायक नरेश बुढाथोकले बताए । गितमा कलाकार सागर लम्साल (बले) र मोडेल असिस्मा नकर्मीको अभियन रहेको  छ।  । 

झलक भट्टको शब्द रहेको गितमा पबन रानाभाटको संगित रहेको छ र गितको सम्पुर्ण छायांकन अमेरिकामा गरिएको समेत गायक बुढाथोकीले बताए । 

गित बले इन्टरटेनमेन्ट नामक युटिउब च्यालन मार्फत सार्बजनिक गरिएको हो  । 

प्रतिक्रिया

सम्बन्धित