प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ०.३४ अंकले बढेको छ । यससँगै सूचक २००७.१३ विन्दुमा आएको छ ।

२२ कम्पनीको १४ सय ९९ कित्ता सेयर कारोबार हुँदा ९ लाख ६४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  यो सेसनमा कुल ४६ वटा कारोबार भएको हो । 

प्रतिक्रिया

सम्बन्धित