मेटामा प्राविधिक गडबडी, व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम एक घण्टा डाउन
_madqmbdc0a_ee2y94ajqow8zkljbnem28kkny3nniwctoggmt9y4biu6ag3tbqtpvpyqecc_kudjezCv1U_2mp6w4noppy7isv2i4vsu9inqj2shw5eojqgcwnybude6cl7wx5hzzrztn4a.jpeg)
काठमाडौँ । मेटामा ठूलो प्राविधिक गडबडीका कारण यसका सबै प्लेटफर्महरू जस्तै व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम केही समयको लागि डाउन भएका थिए । तर, अहिले प्राविधिक त्रुटि सच्याइसकेको मेटाले जनाएको छ ।
बुधवार राति अबेरसम्म, विश्वभरका हजारौं प्रयोगकर्ताहरूले तीनवटै प्लेटफर्महरूको पहुँचमा समस्या आएको थियो । मेटामा आएको समस्या करिब एक घण्टासम्म रहेको थियो ।वेबसाइट र एप्समा समस्याहरू ट्र्याक गर्ने प्लेटफर्म डाउनडिटेक्टरका अनुसार व्हाट्सएपका ८० हजार भन्दा बढी प्रयोगकर्ताहरूले डाउन भएको रिपोर्ट गरेका छन्।
व्हाट्सएपले एक्समा जानकारी दिदै भन्यो- 'हामीलाई थाहा छ कि केहि व्यक्तिहरूले प्लेटफर्ममा समस्याहरू सामना गरिरहेका छन् । हामी यसलाई सकेसम्म चाँडो समाधान गर्न काम गरिरहेका छौं ।'यसअघि मार्चमा पनि मेटाका सबै प्लेटफर्ममा समस्या आएपछि ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक दुई घण्टासम्म डाउन भएको थियो ।
%2520(6)_3Wrti8lCeC_saln1ieagurjyevvqhur8d0gxtdebvxgp7niqoadecgyjuwnzxrgenuxn25a_xgr7Oo9iIc_xv8urb38gftnetcgmwggwwmwsg7hjvs3yuz2a0zsejajkuxvd09ilgcjantr.jpg)
आधुनिक युगको नयाँ दृष्टिकोण हो ‘एआई र मानवता’ : हरिराम रिमाल

नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले चन्द्रागिरि नगरपालिकालाई वि…
_SuIsIBcfDt_cdh1fxkts0maj8rijcdsfynbf35z8ezh9lx6xdrzfihlf6pdyonmmvkpgo5q_bGpiU1L174_h9xh6mfnwaou4ivb0fe7tsihzxwvv9bul37k2rpz2bcprpwltppidpjxjz9g.jpeg)
डीएल अपलोडलाई ग्लोबल आईएमई बैंकको स्टार्टअप अवार्ड
%2520MY%2520NEWS%2520_Cc6ToM1mCt_qlyiziohebhvdhg8d7recmnzp4yt1itksls4qcb70mm9sz0xjikr7wiyrxyo_c5qvYEFVGZ_rk3fokybkypzwqijckycmls0uffsmkdupyfygyklyq4ojotwsutst58dywro.jpg)
यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान
%2520MY%2520NEWS%2520_XAi5CF7kCw_9egw7zqyymyi1cgdjrs9gy1motxsxpsez4oebfldsysvklv15tuuqrl2a0pm_WfSTfupOx7_azbm29e6yf3rj7hyqp9kwy9qtydzamkfls6s9wedieu0imxxuac5gyrb4kky.jpg)
कस्तो छ आज र भोलीको मौसम पूर्वानुमान ?

सुनिता र बुचलाई फिर्ता ल्याउन 'ड्रागन' अन्तरिक्षमा पुग्यो, फेब्रुअरीमा फर्किने
%2520MY%2520NEWS%2520_BDaTR3lFNL_xjjpbhety5fsilxdtfc5rqfvqq8zqawiozaccdvkbuo8jfdctnctwglldfgt_1sOcna5GwG_qmpz4fv4pl5uarbkqriykajtxlxn7dlpctlynwkbebyhkryaoucge2rfkblg.jpg)
यस्तो छ आजको मौसम पूर्वानुमान
%2520MY%2520NEWS%2520_e4xcLEIvmL_62lejzzohxfpbqjsldjqyvnvfbcsdek90vzojza8msszffeyeb8knr0wspqt_WEAf6EVj7W_qj7vfczbff0pcvy4tjdkjyzodn2cy0m4ozzmoaznilsgg0llzele1rjwmbhq.jpg)
प्रतिक्रिया