प्रेमीकाको लागि ग्यालेक्सी छाड्दै सलमान

काठमाडौं :
बलिउड नायक सलमान खानले मुम्बइमा रहेको आफ्नो ‘ग्यालेक्सी अपार्टमेन्ट’ छाड्ने भएका छन् । भारतीय मिडियाका अनुसार सलमानले घर छाड्नुको मुख्य कारण, उनकी प्रेमिका लुलिया वन्तुर हुन् । लुलियाका लागि सलमानले नयाँ घर किनेका छन् र उनी चाडै नै त्यहाँ सिफ्ट हुँदैछन् । सलमान र लुलियाले नोभेम्बर महिनामा बिहे गर्न लागेको चर्चा यस अघि देखि नै चल्दै आएको छ ।
सलमान पुरा परिवारसहित बान्द्राको लिटिल स्टार विल्डिङमा सिफ्ट हुन लागेका हुन् । सलमानको अहिले यो घरको तयारी भैरहेको छ । खान परिवारले पुरै टावर नै खरिद गरेको छ । मिडिया रिपोर्टका अनुसार सलमानले यही घरमा लुलियालाई भित्राउने तयारी गरेका छन् । सलमानले ग्यालेक्सी अपार्टमेन्ट भने तत्काल नवेच्ने भएका छन् । विगत ४० सालदेखि सलमान आफ्नो परिवारसहित यो अपार्टमेन्टमा बस्दै आएका छन् । –एजेन्सी
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_b75V5yNOAl_mwgdm096w5qlb0b7hq7infkikt9rfdlwx8qnczewqo6bx43mcnumqmlijhik.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया