कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंले गरे बिहे

Bikki Shradha Marriage
काठमाडौं ।
‘कमेडी च्याम्पियन’ फेम्ड विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंले विवाह गरेका छन्। आर्मी अफिसर्स क्लबमा भइरहेको छ बिबाह समारोहमा परिवार, आफन्त र नजिकका साथीभाइ लागाएत उनीहरु निकट कलाकर्मी सहभागी छन् ।
अभिनेत्री श्रद्धा पछिल्लो समय फिल्म ‘प्रेमगीत २’ मा देखिएकी थिइन्।
कमेडी च्याम्पियनमा विक्कीसँगै प्रतिस्पर्धा गरेका कलाकार पनि विवाहमा उपस्थित देखिन्छन् । आजै बेलुका प्रीतिभोजको आयोजना गरिएको छ । रिसेप्सन पार्टीमा पनि कलाकार र साथीभाइलाई निम्तो दिइएको छ ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_tZwogbkHIl_8txqzt7v0pppb7btnsjunzvjhftgpecyulgto9xip1hlgvldwcdcerescrag.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_v2Mp4OtRaB_qizsoejg38orit9tbsrg3m8dvjjkc0jiixtqjizkqdrhxlxkxiue5gzfhzc6.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_auE0VxVkfi_xoiah0pg6235yrtvwgqtt7ylzyupl2tfty98h5bu8opx8lwupopnlgyqdboc.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_8QiLy9MwT5_ovrieniegpqleobdgbn472wz6yqb6yu8dzwkbltutkwgl4jdagqu7vnftwow.jpg)
प्रतिक्रिया