८८८ करोड कमाउँदै पठानले बनायो बलिउडमा नयाँ रेकर्ड

Pathan
मुम्बई – गत जनवरी २५ मा रिलिज भएको बलिउड सिनेमा पठानले छोटो समयमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ।
शाहरुख खान अभिनीत पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तीव्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको एशराज फिल्मसले जनाएको छ।
उक्त फिल्ममा शाहरुखका साथमा दिपिका पादुकोण, जोन अब्राहम लगायतको भूमिका रहेको छ। उक्त फिल्मलाई समीक्षकहरूले ४।५ स्टारसम्म दिँदै ब्ल्कबस्टर सिनेमा भनेका छन्। बाइकट बलिउडविरुद्ध लडेर पठानले खस्किँदै गएको भनिएको बलिउडलाई धेरे ठुलो उद्धार गरेको उनीहरूको भनाई छ। पछिल्लो समयमा बलिउडमासमेत दक्षिण भारतीय फिल्महरूले राज गरेको २०२२ लाई शाहरुखको पठानले ऊर्जा दिएको समीक्षकहरूले टिप्पणी गर्दै आएका छन्।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_2RUCQHet5e_6crd4ipegajoarjhrtd61vahtimaziorperxmu69jewqtuhwvegrxvynbjc2.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_0Oa2Pr6DBq_i2ephg3uwqgwdctaevhqmcqvbkfr4tsqunhk6pozmsc0v1w1jkmit0rnot4t.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_c74EV2dhCH_6tiuos8b8yehdo3js3ewnhg8s2arh2aa2i1grbf5tiwpbopmj57qyjybdkqm.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_zBDdnw6D1L_vtinylhu6lh10yw9cderazknwp8r8avul2qqbhqysvwowdvocpxags9vqbi4.jpg)
प्रतिक्रिया