एसएलसी, प्लस टु र व्याचलर पछिको खाली समय सदुपयोग गरौं, सिप सिकेर दक्ष बनौं

काठमाडौं । बेरोजगारीको समस्याले मुलुक यतिबेला ग्रस्त बनेको छ । दैनिक हजारौंको संख्यामा नेपाली युवहरु विदेशिन बाध्य छन् । काम र मामको खोजिमा विदेशिन वाध्य युवाहरुको अर्को मुख्य समस्या भनेको सिप नै हो । सिप विनाको जीवन असंभवप्रायः छ । विना सिप खाडी मुलुक पुगेका नेपाली युवाहरुले ५० डिग्री भन्दा माथिको चर्को घाममा पसिना बगाइरहेका छन् । तर, यस विषयमा सरकार र सम्बन्धित निकाय भने मौन बसिरहेको छ । हातमा सीप भए वेरोजगार भएर बस्नु नपर्ने बताउनु हुन्छ एलाइन्स ल्यापटप एण्ड रिपेयरिङ सेन्टरका सञ्चालक दिपक पोखरेल । त्यसैले एलाइन्सले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपालमा नै पहिलो पटक चिप लेवल तालिम प्रदान गर्दै आएको छ । विदेमा जाने वित्तिकै पैसा कमाउन सहज हुन्छ भन्ने सोच्ने नेपाली युवाहरुलाई लक्षित गर्दै एलाइन्स प्रालिका अध्यक्ष पोखेल भन्नुहुन्छ–‘विदेश गएर काम गर्न त्यति सहज छैन । बरु नेपालमा नै केही सीप सिकेर विदेश जाने पैसा लगानी गरेर आफ्नो काम गर्ने हो भने मनग्ये कमाई हुन्छ ।’ एसएलसी, प्लस टु तथा व्याचलर गरिसकेका कयौं युवाहरु अझै पनि वेरोजगार नै छन् । तर, पोखरेल भन्नुहुन्छ–तपाईहरु केही गर्न चाहनुहुन्छ भने एलाइन्स आउनुहोस्, हामी तपाईलाई दक्ष बनाउँछौं ।’ एलाइन्सले एसएलसी, प्लस टु तथा व्याचलरपछिको खाली समयमा तालिम प्रदान गरेर शत प्रतिशत रोजगारीको अवसर प्रदान गर्दै आएको छ । अध्यक्ष पोखरेल भन्नुहुन्छ–‘व्याचलर गरेका मात्र होइनन् हामी यहि क्षेत्रमा धेरै वर्ष विताएका तर, पूर्ण दक्ष नभएकाहरुलाई पनि विशेष कक्षामार्फत दक्ष बनाउँछौं ।’ एलाइन्सले ल्यापटप तथा डेक्सटपका ‘चिप लेवल’ र मोवाइल, प्रिटरलगायतका सामानहरुको ट्रेनिङ गराईरहेको छ भने नेटवर्किङ सम्बन्धि ज्ञान पनि दिइरहेको छ । एलाइन्सले सानो समस्यामा पनि धेरै पैसा लगानी गर्नु पर्ने बाध्यतालाई ध्यानमा राखेर दक्ष इन्जिनियर खटाएर एएमसी सर्भीससमेत प्रदान गर्दै आएको छ । कम्पनीले ल्यापटप तथा कम्प्युटरका सामानहरुको समेत विक्री वितरण गर्दै आएको छ । चिप लेबल तालिम प्राप्त गरिसकेका जो कोहीले पनि रोजगारीको अवसर प्राप्त गर्ने दावी गर्नुहुन्छ अध्यक्ष पोखरेल । यतिमात्र होइन एसएलसीपछि इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि पनि एलाइन्सको तालिमले पूर्ण सहयोग गर्ने उहाँ बताउनु हुन्छ । काठमाडौंको पुतलीसडकमा रहेको एलाइन्सले सर्किट डायग्राम, ब्लक डायग्राम, बिजीए, सीआरओ, आईआरडी, डीसी जस्ता मेसिनहरुको प्रयोग गरेर नै विद्यार्थीहरुलाई ट्रेनिङ प्रदान गर्दै आएको छ ।
एलाइन्सले विद्यार्थीहरुलाई अझ बढि जानकारी गराउनका लागि वेभसाइट(Website: http : www.alliancelaptoptraining.com.np) को माध्यपबाट पनि अध्ययन गराउँदै आएको छ । शंकरदेव क्याम्पसको अगाडि रहेको एलाइन्समा विद्यार्थीहरुले 014168211, Mobile no. 9851174406, 9841030824 मार्फत सिधै सम्पर्क गर्न सक्ने छन् भने alliancelaptop123@gmail.comइमेल मार्फत पनि एलाइन्समा सिधै सम्पर्क राख्न सक्नेछन् ।
विद्यार्थीहरुको बुझाइमा एलाइन्स
https://www.youtube.com/watch?v=LhruSjCFhnAएलाइन्सले भित्र्याएका विभिन्न मेसिनहरुबारे विस्तृत जानकारी
https://www.youtube.com/watch?v=P_cI18UHnv4विद्यार्थीहरुलाई ट्रेनिङ प्रदान गर्दै दिपक पोखरेल ।
https://www.youtube.com/watch?v=gDS_aLwg2vUरेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_CCqKyondYQ_qfmrskyuonqbbg00e6icaby7kjd3cmnwotfzvmzfc48a2atuztyz1bh5qjot.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_HSWN93yx3p_bl3fwsjqffatzjfj9wr9nzifdlnafq35ccpxigyor8l67rluobtjlgndsi3r.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_s9Oqchy8RU_ipchxepupfms0f9l11hpbcqj8p7yzvzv0hezny866vctyxx8ov3ldppb0ben.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_0g3XJD3qi1_apran3npnneprijz52hvz1ehtzbegsiohigbkg7b3qq3xrcmcv0ykhctoi8d.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया