नेपालमा एकैदिन १४४६ जनामा कोरोना पुष्टी, २५५ संक्रमण हुँदा २ को मृत्यु

Corona_Test
काठमाडौं । नेपालमा एकैदिन थप १५ सयको हाराहारीमा कोरोना संक्रमित थपिए । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको ११ हजार ४२९ को परिक्षणमा १ हजार ४४६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यससँगै पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या तीब्रगतिमा बढ्दै गइरहेको छ ।
त्यस्तै गत २४ घन्टामा नेपालमा २५५ जना कोरोनामुक्त भएका छन् भने २ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार ६ सय ६ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा २ लाख १० हजार ५ सय ९४ जना ले कोरोनाविरुद्धको खोप लगाएइका छन् ।
अहिलेको अवस्थामा नेपालमा ७ हजार ८ सय ५५ जना सक्रिय संक्रमित पुगेको पनि मन्त्रालयले जनाएके छ ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_3lthgQb1N5_jfgdtdhdgkz66tuxws5gshkdyh4ntj62bwzeqdy3qdcpvtnoixt0z94f3tj4.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_4bkXoFrUSX_ekul5yzdrtdxzjadtnqqxmkdmnwwsgybuvgbufahqhv4f5u1x65lxcekktsu.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_ilzifoPEcq_nutyow2rdpz1x6u9jgjkornvu6looqkjz786gwb6aatblzbrzrwr40uybpxy.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_wNX0AAROwL_34yxcj9dbq67bfizx046sefuplkkrxzv99ggoehjubxj0o0cd5m0zemyddqu.jpg)
प्रतिक्रिया