निर्माणसँग गरिन् प्रविशाले विवाह

prabisha1637480786
लामो समय देखि प्रेममा रहेका गायिका प्रविशा अधिकारी र निर्माण सिटौला बिबाह बन्धनमा बाधिएका छन् । प्रविशा र निर्माण केही समयदेखि प्रेममा थिए । २ मंसिरमा उनीहरूले इन्गेजमेन्ट गरेका थिए ।
अमेरिकामा बस्ने निर्माण र प्रविशाबीच सामाजिक सञ्जालबाटै चिनजान भएको थियो । प्रविशालाई निर्माणको परिवारले नै विवाहको प्रस्ताव गरेका थिए । राम्रो परिवारबाट प्रस्ताव आएकाले विवाह गर्न राजी भएकी प्रविशाले बताएकी थिइन् ।
झण्डै डेढ दशकदेखि गायनमा सक्रिय प्रविशाले धेरै सफल गीतमा आवाज दिएकी छिन् । पछिल्लो समय उनी ुद भ्वाइस अफ किड्स नेपालको कोच समेत बनेकी छिन् ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_o5EDA2mba8_bp2hpoxltzyvivuskw0opwcy9sd2tx0zfeutsn7wpk0zxnvqrlb5uwdren12.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_iBt8iLbPWE_nrhpvrfzlh5mmrrz4xpqwzqvm9vbkzvmuepk6uhm8y2xauukiioierwz7io1.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_MuIH8VSZ4D_fu7jcmtt9p1ifo7j4jpkenawatju0xfnfg0xk2mwaemelfcxfdph5wz09hpc.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_whdu2SMI7K_ep5cja3vhwaeqlm3stsd90lap5shnzse9tdf4g1l1apsesnfnt68vyndm7sq.jpg)
प्रतिक्रिया