स्वरा भास्करमाथि साइबर यौन उत्पीडन

swara-bhaskar-1
मुम्बई ।
बलिउड अभिनेत्री स्वरा भास्करले दिल्लीको वसन्त कुञ्ज नर्थ थानामा एफआईआर दर्ता गराएकी छन् । उनले ट्वीटर र युट्युबमा सक्रिय एक व्यक्तिले स्वराको फिल्मको एक दृश्य सामाजिक सञ्जालमा राख्दै आफ्नो पहिचान खराब बनाएको आरोप लगाएकी छन् । प्रहरीले आइटी एक्ट र एक अन्य धारा अनुसार निवेदन दर्ता गरेर छानविन सुरु गरेको छ ।
यो मुद्धा आपीसीको धारा ३५४ डी, ५०९९ शब्द, हाउभाउ या कुनै महिलालाई अपमान गर्ने मनसाय० र आइटी एक्टको धारा ६७९ विद्युत्तीय माध्यमबाट अश्लील सामाग्री प्रकाशन या प्रसारण गर्दाको सजायका अनुसार दर्ता गरिएको छ ।
केही दिन अघि फिल्म ‘वीरे दी वेडिङ’को मास्टरबेशनवाला दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । स्वराको यही विषयमा आपत्ति हो ।
‘मेरा साथीहरु यो साइबर यौन उत्पीडन हो । सार्वजनिक क्षेत्रमा महिलाले सामना गर्नुपर्ने चुनौतिको बारेमा आउनुहोस् छलफल गरौं । प्रिय ट्वीटर आउनुहोस् कुरा गरौं कि कसरी तपाईंको प्लेटफर्म महिलाका लागि सुरक्षित बनाउन सकिन्छ रु’, स्वराले ट्वीट गरेकी छन् ।
स्वरा प्रायः सामाजिक सञ्जालमा ट्रोलर्सको निशानामा परिरहन्छिन् । कहिले उनी आफ्नो गृहप्रवेशको तस्वीरलाई लिएर त कहिले कुनै फिल्मको दृश्यलाई लिएर ट्रोल बन्छिन् ।
(दैनिक जागरण)

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_MB7z6hZ9Pv_jusjqyj1mh2zlilqablnaagrflxdxhxynzfwnjhu62aweu9nicyouxcw0f1u.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_SUVaIhih2K_mlijmncuoh3a3j2yrhlxo05l1x2c100cfio74yo7e83vih6cr83uhjrbhrl2.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_MuIH8VSZ4D_fu7jcmtt9p1ifo7j4jpkenawatju0xfnfg0xk2mwaemelfcxfdph5wz09hpc.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_wNX0AAROwL_34yxcj9dbq67bfizx046sefuplkkrxzv99ggoehjubxj0o0cd5m0zemyddqu.jpg)
प्रतिक्रिया