२ चालकसहित हेटौंडाको कर्रा खोलामा बग्यो १० चक्के ट्रक

truck
मकवानपुर । हेटौंडा बजार नजिकैको कर्रा खोलाले दुई जना चालकसहित ट्रक बगाएको छ।
शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर— १७ चुनडाँडास्थित कर्रा खोलाले ट्रक बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
बिहानदेखि परेको भारी वर्षाका कारण खोलाको बहाव बढेको थियो। लोड नगरिएको ना ४ ख १४४० नम्बरको १० पाङ्ग्रे ट्रकलाई खोलाले बगाएको हो। त्यसमा सवार दुई जना चालक पनि बेपत्ता छन्।
ुसिमेन्ट फ्याक्ट्रीमा गएको १० चक्के गाडी थियो। लोड भएको भए बगाउँदैन थियो होला। खाली भएको हुँदा मान्छेसहित गाडी बगायो,ु राठौरले भने।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_Q3DNPQnlIc_to4lp2qmvbbgf1zn2jrto9877a5zp3nmou6byypeivvpadxrxpawnj3dbbdj.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया