देशभर थप ३०७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ७५ जना नयाँ संक्रमित थपिएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ९४६ पीसीआर र ४ हजार ४९२ जनाको एन्टीजेनविधिबाट कोरोना परिक्षण गर्दा ३ हजार ७५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
त्यस्तै मन्त्रालयले गत २४ घन्टामा देशभरमा ३३ जनाको मृत्यु भएको जनाएको छ । यससँगै हालसम्म नेपालमा कोरोबाट ज्यान गुमाउनेको संख्या १० हजार ४ सय २९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा देशभरबाट २ हजार १२६ जना कोरोनामुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनाबाट जित हात पार्नेको संख्या ६ लाख ९१ हजार २ सय ९९ पुगेको छ ।
त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार देशभर ४० हजार ५ सय जना सक्रिय संक्रमित रहेका छन् । जुन संख्या पछिल्ला दिनमा केही बढ्दै गइरहेको पनि मन्त्रालयले जनाएको छ ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_o5EDA2mba8_bp2hpoxltzyvivuskw0opwcy9sd2tx0zfeutsn7wpk0zxnvqrlb5uwdren12.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_iBt8iLbPWE_nrhpvrfzlh5mmrrz4xpqwzqvm9vbkzvmuepk6uhm8y2xauukiioierwz7io1.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_rCZludivro_mblgoqwxyaifqqz145qne7sr3k8imxhluvscrjfrob7k7xbnahhlgrdeoxsh.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_whdu2SMI7K_ep5cja3vhwaeqlm3stsd90lap5shnzse9tdf4g1l1apsesnfnt68vyndm7sq.jpg)
प्रतिक्रिया