छोटो समयमै ग्राहकको मन जित्न सफल अल वेय पोईन्ट रेष्टुरेन्ट

Res 2
कोरोना महामारीका कारण अस्तब्यस्त पर्यटन श्रेत्र लागि थोरै भए पनि चलायमान बनाउने प्रयास स्वरुप भक्तपुरको धार्मिक एबम् ऐतिहासिक नगरी सुर्यबिनायक नगरपालिका अन्तर्गत पर्ने अन्तलिङग्रेश्वर मन्दिरसँगै संचालनमा आएको अल वेय पोईन्ट रेष्टुरेन्ट एण्ड बारले स्थापनाको छोटो समयमै ग्राहकहरुको मन जित्न सफल भएको छ ।
मनोरम प्राकृतीक दृष्याबलोक गर्दै रेष्टुरेन्टमा उपलब्ध थकालि खाना ,ब्राउन राईस ,मार्सी चामलको खाना, लोकल कुखुराको सुप ,कालिजको मासु,कोदोको ढिडो,लगाएत खानाको मज्जा लिन सकिने भएकाले यो रेष्टुरेन्ट हाल आम ग्राहकरुको रोजाईको रेष्टुरेन्ट बन्न सफल भएको हो ।
Restaurant 1
रेष्टुरेन्टका भित्तामा कोरिएका आधुनिक भित्तेकलाले रेष्टुरेन्ट पुग्ने जो कोहिको पनि रमाइलो महसुस गर्ने रेष्टुरेन्टका संचालक रन्जन खड्काले बताए । राजधानीको कोलाहालबाट केहि समय भएपनि मुक्त
हुनका लागि यो ठाँउ आर्कषक गन्तब्यका रुपमा बिकास हँदेै गएको खड्काले बताए ।
Res 3
भक्तपुरको सृजना नगर कटुन्जे गुन्डुहुँदै छोटो समयमा पुग्न सकिने यो रेष्टुरेन्टमा हाल टिकटक बनाउनका लागि पनि ग्राहकहरुको आउने गरेको समेत खड्का बताए ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_3lthgQb1N5_jfgdtdhdgkz66tuxws5gshkdyh4ntj62bwzeqdy3qdcpvtnoixt0z94f3tj4.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_4bkXoFrUSX_ekul5yzdrtdxzjadtnqqxmkdmnwwsgybuvgbufahqhv4f5u1x65lxcekktsu.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_ilzifoPEcq_nutyow2rdpz1x6u9jgjkornvu6looqkjz786gwb6aatblzbrzrwr40uybpxy.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_wNX0AAROwL_34yxcj9dbq67bfizx046sefuplkkrxzv99ggoehjubxj0o0cd5m0zemyddqu.jpg)
प्रतिक्रिया