देशभर २९४२ जना संक्रमित थपिए , २३२६ डिस्चार्ज

Corona_Update
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै हालसम्म देशभर संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।
अहिलेको अवस्थामा देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ ।
पछिल्लो २४ घन्टामा देशभर १४ हजार ८ सय ७५ जनाको पीसीआर परिक्षण गरिएको छ ।
काठमाडौंमा १४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० जना गरी पछिल्लो २४ घन्टामा उपत्यकामा १६९८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २३२६ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ९२ हजार १ सय ६६ रहेको छ ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_k3q4l22kOm_rmtyicyi0kxpyjltkk34d0zylwnonwo0pufugbvr5qoztawj3pzqfqaijybt.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_vEdnf4rm7u_gb0v4lhq5k2apvefelhbgdcsbjx5cbscepr8dc1d2zi2kiabggdugyvubngm.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_e5QWdjSvXb_hxj0vky2cm9tlaa2veizyye71jxgdpsa73bne8nopz0lvflsnu6jmqyrwifc.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_a3xuiJG8TI_2kwwjexrovfrmbxd7mpqgyvmzrghteafy9ku46r3b8xuyl3xqnqzwlov1r4p.jpg)
प्रतिक्रिया