पत्रकार दाहालको 'दुई अक्षरको' बजारमा

dinesh dahal
काठमाडौं । पत्रकार दिनेश दाहालले 'दुई अक्षरको' म्युजिक भिडियो बजारमा ल्याएका छन् ।
पत्रकारिता क्षेत्रका चर्चित पत्रकार दाहालको शब्द, स्वरका साथै म्युजिक रहेको उक्त दुई अक्षरको नामको म्युजिक भिडियो ह्वाइट मिडियाको प्रस्तुति रहेको उक्त भिडियोको निर्देशन र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।
जुगल डंगोलको संगीत संयोजन रहेको उक्त म्युजिक भिडियो नमराज घिमिरेले खिचेका छन् । सन् २०१२ मा नै रेकर्ड भएको दाहालले बताएका छन् ।
गीत संगीतलाई सोखको रुपमा प्रयोग गरेका दाहालले गीतमा ‘माया’ के हो भन्दै माया भन्ने शब्दको खोज गीतमार्फत् खोजेका छन् ।
म्युजिक भिडियोः

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_sx42YTJtl6_yzkher7feu6hf9ohwcuyoc7bxksu4hhzjlngpt5jokjxmjxw89yu69tvzgqk.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_iCdIQcirzk_ytwmxli9gucjob1kyva7bfcdisordflujxukgbwuopmpetkqgaqhiwvxtafk.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_RW71cnqIqb_l6jepjtrh2fz6oxrz2lqihwybmnlbrvjdm7uvwkeqlni2jvukbwfijg1ls5g.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_UNlw8HJYhp_v00qsr58wg2sjtnw82xwukbxoepfglhxrim93cyiajjqbku4ognjfhq4n91y.jpg)
प्रतिक्रिया