पूर्वका प्रहरीमा फैलियो कोरोना, विराटनगरमा थप १९ प्रहरी संक्रमित

Corona_Test
विराटनगर । नेपालमा पछिल्ला दिनमा सुरक्षाकर्मीमा कोरोना संक्रमण ह्वात्तै बढेको पाइएको छ ।
प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत १९ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । यसअघि सिमा सुरक्षामा खटिएका १८ जना सुरक्षाकर्मीलाई पोजेटिभ देखिएको थियो ।
प्रदेश कार्यालयमा यसअघि ५ जनामा कोरोना पुष्टी भएपछि सबै प्रहरीको परिक्षण गरिएको थियो ।
त्यही परिक्षणको रिपोर्ट आउने क्रममा यी १९ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ भने अझै केही प्रहरी अधिकारीहरुको रिपोर्ट आउन बाँकी रहेको पनि जनाइएको छ ।
त्यसैगरी आजै नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालको सवारी शाखामा कार्यरत ४ जना प्रहरीमा पनि कोरोना पुष्टी भएको थियो ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_qGjbw0Cp7Z_0uvjblhpeg0mutrb84uyo4kib4pzqx4ebghbz3yxvem2m1cxelc6s4bmqhgk.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_3lgurLY9UW_1gkhdxli1i3ehzi8779iqvurdhl47q1iertwmjou0zp7fzzytby3mp3jmaxu.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_OHT3SkmuYl_3p7nkdgdmgbtjdjrnd54wzl5sybs32wsua6yognwwng3igrgzpki8dgjioev.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_7tvYWIS8al_ytyaegp0ouxbqnqwm1pb4doyhdcyq81pqgjk6vpyn3c9rzogakt81ei8d8k7.jpg)
प्रतिक्रिया