अमेरिकामा संक्रमित संख्या ४० लाख नाघ्यो, दुई सातायताकै धेरै जनाको मृत्यु

us_1
काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ ।
पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ६७ हजार १ सय ४० नयाँ संक्रमित थपिएसँगै अमेरिकामा ४० लाख २८ हजार ५ सय ६९ जना संक्रमित पुगेका हुन् ।
त्यस्तै अमेरिकामा करिब २ सातायतादेखि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ ।
पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार १ सय १९ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४४ हजार ९ सय ५३ पुगेको छ ।
अमेरिकामा हालसम्म १८ लाख ८६ हजार ५ सय ८३ जना कोरोनाुमक्त भइसकेका छन् ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_tlVHAe1ibE_riy9jwpxnazmjahekpdly31vkt90mhfkued7l7xh170tf7u3vydgsmk7m3tf.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_XqhAPzFv61_ybhrt82bfrkmowjc37qumrqve3l2afntc0yydkmupr3jhuvd3pgxobwpzg91.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_8oTP2dWe8o_jhdqaqepwxjimshl5i3y1w1iy1jpmf04zj7lje0vmq9ooirtehhzp9jrdlij.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_fZVbAejlfF_epu3vnbjhdvsttxjdejgihwpvgwsrv39hqvf3dbr3n00aee9vbrscwc6nmyo.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया