ऐश्वर्या र आरध्यालाई स्वासप्रश्वासमा समस्या, दुवै नानावती अस्पताल भर्ना

aaasssss
मुम्बई । कोरोना पोजेटिभ भएको ५ दिनपछि भारतीय सुन्दरी नायिका ऐश्वर्या राय बच्चनलाई छोरी आरध्यासहित अस्पताल भर्ना गरिएको छ ।
उनीहरुलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ । उनीहरुलाई ५ दिन अघि संक्रमण पुष्टी भएको थियो ।
संक्रमण पुष्टी भएपछि घरमै आईसोलेसनमा बस्दै आएका उनीहरुलाई शुक्रबार साँझ नानावती अस्पतालमै भर्ना गरिएको छ ।
उक्त अस्पतालमा भारतीय अभिनेता अमिताभ बच्चन र ऐश्वर्या पति अभिषेक बच्चन उपचाररत रहेका छन् । उनीहरुलाई पनि शनिबार नै कोरोना पुष्टी भएको थियो ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_NlfMG5HW0C_g93qmj4vrvf7dspizjr4hhty0us3gm2tgtowdhjoyrw5mde69xpkw9o3umaa.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_Y2hfJbtXZC_q51an95yyki3krojkinfssapds2luf4m1s2ncs4gdxglkrqj40lbtmgurwac.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_tG3uisBEGn_6z3oa1d3cdxfcfxvwthrcwhtawm1qgrnh72hmmqbqcvlxcpfiqcipgoa7zih.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_2rFr1gfhos_6astjfamta18crbfuyth4z4xvj6iqqbhtmdo2efywcrvry9djebfvcr1t9nc.jpg)
प्रतिक्रिया