बलिउड अभिनेत्री रेखाको निवासमा सिल

Rekha_1
मुम्बई । अभिनेत्री रेखाको बान्द्रास्थित निवासलाई सिल गरिएको छ । रेखाको घरमा काम गर्ने एक सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उनको घरलाई सिल गर्ने निर्णय गरिएको जनाइएको छ ।
भारतमा पछिल्लो दिनमा कोरोना संक्रमितको संख्या बढ्दै जाने क्रममा बलिउड नायक नायिकाहरुलाई पनि कोरोना संक्रमण देखिएको छ ।
यसअघि भारतीय बलिउड महानायक अमिताभ बच्चन र नायक अभिषेक बच्चनलाई पनि कोरोना पनि संक्रमण देखिएको थियो ।
त्यस्तै बलिउड अभिनेता अनुपम खेरको परिवारमा कोरोना संक्रमण देखिएको छ । खेरले आइतबार ट्विट गर्दै आफ्नी आमासहित परिवारका सदस्यमा कोरोना संक्रमण देखिएको जनाएका छन । दाई भाउजुसँगै बस्दै आएकी उनकी आमाले अस्वस्थ्य महसुस गरिएपछि कोरोना परिक्षण गरिएको जनाइएको थियो ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_vaTPkEbfem_arsegcdabmempzwhbsdji6vljrszb6jfysuuo6fe1nxcwtkfwpldgcqjbtyx.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_Z4l0yDssrZ_htkheadqw5bisl9felmg5v2speu6zi4ymz1odmx4f4sdttaynonesxr1w3r6.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_WPG7Kgi6EY_hycopbetkzmfp5u4yup6eqe3dtngoedwuw9blokp8ssaevrbcrtkwa1lchqh.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_xnVxUsqskf_uudmeh2rbgnwrwq3qzmuyus2l0jd2ceohel2k3lv6jh3xarkicta6yfwugre.jpg)
प्रतिक्रिया