नेपालको कोरोना नपुगेको जिल्ला रसुवा मात्र, देशका बाँकी ७६ जिल्लामा संक्रमण

rasuwa
काठमाडौं । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट बच्न सफल जिल्ला रसुवा मात्र भएको छ । देशभर ९ हजार भन्दा बढी संक्रमित देखिइसकेको अवस्थामा देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा कोरोना संक्रमण देखिइसकेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटमा ओखलढुङ्गाका एक पुरुषमा कोरोना देखिएसँगै कोरोना संक्रमण नदेखिने जिल्ला रसुवा मात्र भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ओखलढुंगाको लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबार ओखलढुङ्गामा कोरोना सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिएका थिए ।
त्यस्तै आइतबार नै मुस्ताङमा पनि एक जनामा कोरोना पुष्टि भएको जानकारी दिएसँगै संक्रमण फैलिएका जिल्लाको संख्या ७५ पुगेको थियो ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_PMzl7qTBIe_vjprzssglr2o3frfiw6wmqr7kf5ddjayz73ew7pn48ephtistd4qxyhkwl7y.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया