कङ्गोमा नेपाली सेनाले देखायो शक्ति, पाँच विद्रोहीको मृत्यु


हेड क्वार्टर बेनीबाट करिब २२ किमी टाढा कवास भन्ने स्थानमा भएको सो आक्रमणमा परी घाइते भएका नेपाली सैनिकको कङ्गोको गोमास्थित संयुक्त राष्ट्र सङ्घको ‘लेबल ३’ अस्पतालमा उपचार भइरहेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
उपचाररत घाइते सैनिकको अवस्था सामान्य रहेको छ । नेपाली शान्ति सैनिकले आक्रमणको प्रतिकार गर्दा पाँच जना विद्रोहीको मृत्यु भएको छ । घटनामा विद्रोहीबाट बरामद भएका एके–४७ राइफल दुई थान र सो को एम्युनिशन ५० राउण्ड कङ्गोको राष्ट्रिय सेनालाई बुझाइएको निर्देशनालयले जनाएको छ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_VzcCi5hJvJ_bwgfanmlkfbevrdlfeodyd7yvt32uxk7bhpnyq8fktxxfdws0gke12ii8vlh.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया