नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी, अहिलेसम्म ५७ जना संक्रमित पुगे

Mynews_1
काठमाडाैं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार तीन जनामा कोरोना भाइरस संक्रमण भएको जनाएको छ ।
दुई जना बारा र एक जना वीरगन्जका व्यक्तिमा कोरोना संक्रमण भएको जनाइएको छ ।
संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएका छन्।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_kkelgP7a7f_wz160wlcyyg9qdcv0f8jhsui7ovzmkqbgucjqtsttiba4t7icspzaf73mdbd.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया