प्रधानमन्त्री राहत कोषलाई पूर्व राजाद्वारा घोषित दुईकरोड सहयोग हस्तान्तरण

gyanendra copy copy
काठमाडौं । विश्वभरि फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले स्थापना गेको कोरोना रोकथाम राहत तथा उपचार कोषमा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सहयोग दाखिला भएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले यसअघि हिमानी कोषमार्फत् उक्त कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । शाहबाट उपलब्ध २ करोड रुपैया प्रधानमन्त्रीले स्थापना गरेको कोरोना रोकथाम, राहत तथा उपचार कोषमा उक्त सहयोग रकम हिमानी कोषका कर्मचारीहरुमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईँलाई उक्त रकम बराबरको चेकमार्फत् बुझाएको हिमानी ट्रष्टले बतायो ।
रकम हस्तान्तरण गर्दै हिमानी कोषले कोभिड १९ महामारीबाट नेपालीलाई बचाउन उक्त रकम सहि सदुपयोग होस् भन्ने हिमानी कोष र पूर्वराजा ज्ञानेन्द्रको चाहना रहेको हिमानी कोषले जानकारी गराएको छ ।
यो राहत रकम हस्तान्तरणसँगै कोषले आगामी दिनमा कोभिड १९ विरुद्ध नेपालीलाई राहत र सहयोगको कार्य जारी राख्ने बताएको छ ।
himani
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_9MzKbfvJ8y_pfcecwmro4qltve3x4u6lcw2dw40zz2wnyoqhsbazgy4bdcy5sasnywmohrk.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया