कतार सरकारले क्वारेनटाइनमा रहेका श्रमिकहरुको तलव कटौती नगर्ने

qatar-header-corona
काठमाडौं ।
कतारको क्वारेनटाइनमा रहेका नेपाली श्रमिकको पूरै तलव दिइने भएको छ । क्वारेनटाइनमा रहेका श्रमिकहरु काम नभएपछि तलब पाइन्छ कि पाइन्न भन्ने अन्यौलमा परिरहँदा कतार सरकारले उनीहरु कसैको पनि तत्काल तलव कटौती नगरिने जानकारी दिएको छ ।
२ हजार भन्दा बढी नेपाली क्वारेन्टाइनमा रहेको कतारमा कोरोनाको संक्रमण बढेपछि आप्रावासी मजदूर बस्ने सनैया क्षेत्रलाई गत मार्च १७ तारिखदेखि कतार सरकारले लकडाउन गरेको थियो । लकडाउनपछि यहाँ रहेका श्रमिकहरु क्याम्प भित्रै बस्न बाध्य छन् । कतारमा रहेको नेपालीहरु
मंगलबार कतारको प्रशासनिक विकास, श्रम तथा मामिला मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरेर क्वारेन्टाइनमा रहेका श्रमिक तथा अन्य कर्मचारीको तलब कटौती नगरिने स्पष्ट पारेको हो ।
त्यस्तै अन्य सुविधा पनि पहिलाकै अनुसार पाउने मन्त्रालयले जनाएको छ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_wCvRnyuvWe_ddr0fvyjdmn1wk9rblebf4drzklis7hykre4l1uaoeqecuxytbdsjllg2uvy.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया