काठमाडौं । सरकारले पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मानका साथ सलामी दिएर अन्त्यष्टि गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ ...
रसुवा । नेपाली किशोरीलाई ललाईफकाइ भारत पुर्याएर बिक्री गर्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवा यार्चा गाउँपालिका १ बस्ने २४ वर्षीय कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपाल ...
पोखरा । नर्सिङ पढ्दै गरेकी १९ वर्षिया एक युवतीको पोखराको फेवातालमा शव भेटिएको छ । नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज विहानै क्याम्पस जानको लागि घरबाट हिडेको बताइएको छ । प्रहरीको प्रारम्भि ...
काठमाडौं ।आज देशभरको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण अबको तीन दिन देशभरकै मौसम सामान्य बदली भई पानी पर्ने सम्भावना रहेको म ...
काठमाडौं । दार्चुला सदरमुकाम खलङ्गाबाट हिकिला गइरहेको जीप महाकाली नदीमा दुर्घटनामा हुँदा १० जनाको मृत्यु भएको छ । दार्चुला सदरमुकामबाट दुउको लागि हिँडेको म१ज २८० नम्बरको जीप तिंकर सडक अन् ...
काठमाडौं । ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार काण्डमा तीन जनालाई दोषी ठहर गरेको छ। जिल्ला न्यायाधीश धनसिंह महराको एकल इजलासले शुक्रबार मुद्दाको सुनुवाइ गर्दै घटनामा संलग्न गोदामचौर ...
काठमाडौं । गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्कौ जलवाष्पयुक्त ...
काठमाडौं । हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटननमन्त्री रवीन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जली पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको प ...
काठमाडौं । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई आज टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिने क्रम शुरु भएको छ । श्रद्धाञ्जलीका लागि टुँडिख ...
काठमाडौं। हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ । बिहीबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट ...
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–३ का सांसद कृष्ण राईमाथि ड्रिम हाउस इन्टरनेशनल लिमिटेडको नाममा सेयरधनीहरुबाट उठेको रकम दुरुपयोग गरेको आरोप लागेको छ । सांसद राईले सेयरधनीहरुबाट उठेको रक ...
काठमाडौं । अष्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी( एआइबिटी) कलेज खारेजी भएसँगै १२ सय नेपाली विद्यार्थीको विचल्ली भएपछि शिक्षा मन्त्रालयले छानविन समिति गठन गरी अनुसन्धान थालेको छ। &n ...
काठमाडौं । ठूलै हल्लीखल्लीका साथ गृहबाट प्रधानमन्त्री कार्यालयतिर सारिएको राष्ट्रिय अनुसन्धान विभागमा झनै भद्रगोल देखिएको छ । तीनजना अतिरिक्त प्रमुख(एआइजी) को दरबन्दी थियो । त्यसमध्ये गणेश अधिक ...
बैतडी । मौसममा आएको परिवर्तनका कारण गएराति बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोले त्यहाँको जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्ग ...
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीले सेवाग्राहीलाई प्रदान गर्ने सेवा मन, वचन र कर्मले शुद्ध र सुन्दर हुनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय परिसरभित्र ...
काठमाडौं । जनपद प्रहरीका ६४ प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएको छ । शनिबार बसेको प्रहरीको बढुवा समितिको बैठकले खाली रहेको डीएसपीको ६४ पदमा इन्स ...
कुश्मा । प्रकृतिको मनरोम दृष्य, नेपालमा बसोबास गर्ने विभन्न समुदाय, भेषभुषा, संस्कृतिक सम्पदाले मात्रै होइन्, नेपालमा पर्यटकको घुइचो लाग्नुका अरु कारणहरु धेरै छन् । गौतम बुद्धको जन्मस्थल ...
विराटनगर । नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवा एवम् भाषाशास्त्री बालकृष्ण पोखरेलको निधन भएको छ । गत माघ ६ गतेदेखि मस्तिष्क घातबाट पीडित पोखरेल काठमाडौं र विराटनगरका अस्पतालमा उपचार ...
काठमाडौं । गएराति ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर भएको विस्फोटमा परि घाइते भएका तीन जनामध्ये एक जनाको निधन भएको छ भने बाँकी दुई जनाको उपचार भइरहेको छ । बम विस्फोटमा घाइते भएका ...
काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रालिको गेटमा बम विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । घाइते सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । प्रतिक्षा खड्का र अ ...
काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा बम विष्फोट हुँदा ३ जना घाइते भएका छन् । ललितपुर प्रहरीका अनुसार एक जनाको अवस्था गम्भिर रहेको छ । प्रहरले घाइते भएका ३ जनाकै सनाखत ...
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दरबारमार्ग स्थित डेजाभु क्लबका प्रतीक श्रेष्ठ भनिने प्रतीक हवल्दारसहित ३ जना सञ्चालकहरूलाई पक्राउ गरेको छ । परिसरले क्लब डेजाभुका सञ्चालक प्रव ...
काठमाडौं । सरकारले भारतबाट आयात गरेको इलेक्ट्रिक बस गुणस्तरहिन रहेको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चार महिना अघि उद्घाटन गरेको उक्त बस गुणस्तरहिन भएका कारण अहिलेसम्म चल्न सक ...
काठमाडौं । सरकारले बदनियत र कानून विपरीत काम गरेको भन्दै समाज कल्याण परिषदका पाँच जना पदाधिकारीहरुलाई बर्खास्ती गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले परिषद्का उपाध्यक्ष नीलमणि बराल, को ...
काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले आफैले रुचाएका सचिवलाई हटाएर अर्को ‘काण्ड’ मच्चाएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका सचिवहरूको सरुवा रोकेका बेला ससु ...
काठमाडौं । नर्सिङ इन डिप्लोमा विषयको सम्बन्धन नै नलिई विद्यार्थी भर्ना गरेर पढाउन सुरु गरेको भन्दै अष्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइबिटी)कलेज खारेजीमा परेपरेसँगै १ ...
काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले संगठन र सेवाप्रतिको निष्ठा, क्षमता, व्यावसायिकता र इमान्दारितासहित सदैव संगठनको श्रीवृद्धिका लागि एक ढिक्का भएर काम गर्न प्रहरी प्रहरी अध ...
पोखरा । गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको छ । सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरूले गाडीम ...
भक्तपुर । पातञ्जल योग समिति भक्तपुर र ईजिपाओनियर स्कूलको संयूक्त आयोजनामा भक्तपुर नगरपालिकाको ईजिपायोनियर स्कूलको प्राङ्गण भित्र सञ्चालित ७ दिने निःशुल्क योग विज्ञान शिविरको समापन गर्दै सु ...
धनुषा । ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेर शव जलाउने अभियुक्त निरज जर्गा मगरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । फागुन २ गते मिथिला नगरपालिका–३ हरीहरपुर, मगर टोलमा मौल ...
काठमाडौं । अन्यायसँगै बिबादमा तानिएका सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपकराज जोशीले अन्त्यमा राजीनामा दिएका छन् । जोशीले मंगलबारदेखि लागू हुने गरी प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामार्फत् ...
दोलखा । भीम बाल क्लब, बिद्यालको स्काउट र शिक्षकको सहजीकरणमा जन्मदिनको अवसरमा विद्यार्थीद्वारा विद्यालयलाई गमला तथा बिरुवा प्रदान गरिदै आएको छ । चकलेट बाँडेर तथा केक काटेर होईन सिर्जनात्मक ...
काठमाडौं । गत माघ १२ गते दुर्घटनामा परी घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको उपचारकै क्रममा सोमबार निधन भएको छ ।बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर ...
काठमाडौं । गृह मन्त्रालयले विशिष्ठ व्यक्तिको सुरक्षामा खटिएका सुरक्षा गार्ड (पिएसओ) लाई फिर्ता बोलाएको छ। सुरक्षा खतरा नभएका पूर्वप्रधानमन्त्री, पूर्वन्यायाधीश, पूर्वमन्त्रीलगायत पूर्व व ...
जिरी । प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको हो । शनिबार साँ ...
आलोक यादव/ सिरहा । सिरहा जिल्लामा पिकअप जीपमा चाउचाउको फ्लेक्स बोर्ड राखेर मरिच भारत निकासी गर्ने गिरोह सक्रिय रहेको छ । लहानका केही व्यापारीहरूले मरिच भारत पैठारी गराउने गरेको खुलासा भएको छ । ...
काठमाडौं । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग र औंल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ। भूत ...
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रशासनमा भएको विकृति र विसंगति पूर्णरुपमा हटाउन आफु लागिपरेको वताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले शनिबा ...
भक्तपुर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भक्तपुर बनाउने अभियानमा कुनै पनि दल, जाति, धर्म नहेरी सबै एकजुट भएर ठुलो सन्देश दिएको वताएका छन् । नेकपाका स ...
काठमाडौं। मुलुककै अग्रणी विज्ञापन एजेन्सी त्रिकोण एडभर्टाइजिङ सर्भिसले तनहुँको देवघाटस्थित गलेश्वर आश्रमलाई थेरापी मेसिन सहयोग स्वरुप उपलब्ध गराएको छ । कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र ...
काठमाडौं । प्रहरीले कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व् ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । सरकार गठन भएको एक वर्ष पुगेको उपलक्ष्यमा उनले देशबासीको नाममा सम्बोधन गर्न लागेका हुन् । उनले दि ...
काठमाडौं । मुलककै सबैभन्दा जेठो अस्पताल वीर अस्पतालमा फेरि पनि धर्ना र आन्दोलनका कार्यक्रम शुरु भएका छन् । कहिले डा. गोविन्द केसीको मागलाई सम्बोधन गर्न भन्दै त कहिले विभिन्न वहानामा चिकित्सकहर ...
काठमाडौं । काठमाडौंको गोंगबु मनमैजु बस्ने ५२ बर्षिय सावित्रा खतिवडा मंगलबारबाट बेपत्ता हुँदा परिवार तनावमा परेका छन् । परिवारका अनुसार मंगलबार दिउसो १२ बजेसम्म घरमै रहेकी खतिवडा एका एक ह ...
काठमाडौं । अमेरिका र पश्चिमा राष्ट्रहरू (युरोपियन युनियन)ले माओवादी पृष्ठभूमि भएका नेताहरूमाथि निगरानी बढाएका छन् । माओवादीको सशस्त्र द्वन्द्व अर्थात जनयुद्धका बेला सर्वसाधारण जनतालाई हत्या गरे ...
कैलाली । जबर्जस्ती करणी मुद्दामा कारवाही भोग्दै आएका अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले गोली प्रहार गरी पक्राउ गरेको छ । कैलाली जिल ...
काठमाडौं । आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का धरौटीमा रिहा भएका छन्। विशेष अदालतबाट मंगलबार २ करोड ५० लाख रुपैयाँको बैँक ग्यारेन्टी नेपाल इन्भेष्टमेन्ट बैँक बसिदिएपछि ...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले सडक दुर्घटना दिन प्रतिदिन बढिरहेको भन्दै त्यसको न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको प्रतिनिधिसभा बै ...
काठमाडौं । नेपाल प्रहरीका ८३ जना पुरुष र १२ जना महिला गरी कुल ९५ जना प्रहरी निरीक्षकमा दिक्षीत भएका छन् । प्रहरीको १७८औं दीक्षान्त समारोहको अवसरमा मंगलबार प्रहरी प्रतिष्ठान महाराजगञ्जमा ...
काठमाडौं । सोलुखुम्बु बहुमुखी क्याम्पसद्धारा सञ्चालित मेची–काली विश्व अभियान २०७५–२०८० को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । क्याम्पसको माध्यमद्धारा नेपाललाई ...