१६२ देशमा कोरोना भाइरस, 'ग्रीन जोन'मा नेपाल मात्रै

corona-stats-nepal-nodeath_20200317115220

काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण चार महिनासम्म पनि नियन्त्रणमा ल्याउन सकिएको छैन ।

२०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक भेटिएको यो भाइरस अहिलेसम्म विश्वका १ सय ६२ देशमा फैलिसकेको छ । पछिल्लो समय युरोपका देशहरुमा यसको बढी प्रभाव परेको देखिन्छ ।

एक लाख ८३ हजार ३ सय २५ जनामा संक्रमण भेटिएको छ । तीमध्ये ७ हजार १ सय ७७ जनाको मृत्यु भइसक्यो । तर उपचार हुनेको संख्या ठूलो छ । हालसम्म ७९ हजार ९ सय ८ जनाको उपचार सम्भव भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित