नेपाल ट्रष्टको नाममा २२ हजार रोपनी जग्गा , कहाँ कति

nepal trast
काठमाडौं : नेपाल ट्रस्टको नाममा रहेको २२ हजार रोपनी जग्गाको सरकारले स्वेतपत्र जारी गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको श्वेतपत्र जारी गरेका हुन् । लिजमा दिइएको नेपाल ट्रष्टको सम्पत्तिलाई लिएर सार्वजनिक आलोचना भएपछि सरकारले श्वेतपत्र नै जारी गरेको हो।
श्वेतपत्रमा १५ हजार रोपनी जग्गा जंगल क्षेत्रले ओगटेको उल्लेख छ। जसमध्ये हाल विभिन्न ६ वटा सम्पत्ति ट्रष्टले लिजमा दिएको छ।
तत्कालीन राजदरबारले विभिन्न चार स्थानको जग्गा लिजमा दिएको थियो। गणतन्त्र स्थापनापछि गठन भएका सरकारले थप दुई स्थानको जग्गा लिजमा दिँदा हाल कूल ६ स्थानको जग्गा लिजमा गएको उल्लेख गरिएको छ ।
नेपाल ट्रष्टको जग्गा लिजमा लिएका कम्पनीहरू
काठमाडौं प्लाजाको भवन (कमलादी) – कन्सेप्ट डेभलपर्स प्रालि
स्ट्याण्डर्ड चार्टर्डको भवन (लाजिम्पाट) – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल प्रालि
बिजनेश पार्क (टेकु) – टाउन डेभलपर्स प्रालि
दरबारमार्गमा रहेको जग्गा (कम्प्लेक्स) – थामसेर्कु ट्रेकिङ प्रालि
सोल्टी आउटर कम्प्लेक्स (कालिमाटी) – थामसेर्कु प्रालि
गोकर्ण फरेस्ट रिसोर्ट – गोकर्ण फरेस्ट रिसोर्ट प्रालि

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया