सांसद बस्नेतको टोली क्वारेनटाइन क्षेत्रमा, व्यवस्थापनबाट सन्तुष्ट

भक्तपुर: पूर्वमन्त्री तथा सांसद महेश बस्नेतको टोलीले भक्तपुरको क्वारेनटाइन क्षेत्रमा अनुगमन गरेको छ।
मंगलबार भक्तपुर २ बाट निर्वा्चित सांसद बस्नेतसहित, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हाेमकला पाण्डे , चागुनारायण नगरपालिका प्रमुख सोमप्रकाश मिस्र , नेपाली सेना विरदल गण सूर्यविनायकका गणपति शिवप्रसाद पाैडेल, भक्तपुर प्रहरी प्रमुख सविन प्रधान, शसस्त्र प्रहरी भक्तपुरका एसपी विश्वराज भट्टराई लगायतले अनुगमन गरेका छन्। अनुगमनका क्रममा सांसद बस्नेतले क्वारेनटाइनमा बसेका सर्वसाधरणसँग छलफल गरेका थिए ।
उनले क्वारेन्टाइन निकै व्यवस्थित पाइएको प्रतिक्रिया दिदैँ व्यवस्थापकीय काम गरेकाहरुप्रति धन्यवाद दिए। क्वारेन्टाइनमा बसेका सर्वसाधरणलाले पनि निकै व्यवस्थित ढंगले आफूहरूलाई राखिएको प्रतिक्रिया दिएका छन् `क्वारेनटाइनमा रहेका दाजुभाइ निकै खुसी भएको पाए उहाँहरूले सरकारलाई धन्यवाद पठाइदिन भन्नू भएको छ´ सांसद बस्नेतले भने। त्यस्तै उनीहरुले क्वारेनटाइनबाट निस्कने क्रममा औपचारिक कार्यक्रम राखेर सरकारलाई धन्यवाद दिने वातवरण गराइदिन आग्रह गरेका छन्।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया