छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट विभिन्न जलेर धनमाल नष्ट

काठमाडौं । झापा, मेचीनगर नगरपालिका–१३ चारालीस्थित सडकमा भद्रपुरबाट विर्तामोडतर्फ डिजेल लोड गरी आउँदै गरेको ना.३ ख ९७८४ नम्बरको ट्याङकरमा आइतबार दिउँसो वायरिङको तार सर्ट भई आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
पर्सा, बीरगंज महानगरपालिका–२१ परवानिपुर बस्ने किशोरी ठाकुरको घरको बरण्डामा पार्किङ गरी राखेका ना.३२ प १८२८, ना.१० प ८५५४ र प्रदेश २–०३–००५ प ७८५४ नम्बरका ३ वटा मोटरसाइकलमा आइतबार राति अचानक आगलागी हुँदा जलेर नष्ट भएका छन् ।
यसैगरी पर्सा, जिराभवानी गाउँपालिका–५ हरैया बस्ने अमिना चौधरीको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आइतबार बिहान आगलागी हुँदा चौधरीको गोठघर र सोही ठाउँ बस्ने सुरेन्द्र भण्डारीको कच्ची घर समेत जलेर दुबै जनाको गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_HDG7VLRJDR_bfnklfn8is8wqpjy0yhlqebl3xantusam5ooh7ouwd8dj798lhwjfcqtpjlg.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_G3VBwelRob_zlxdukaemoly8nixqgfyys30uor8kh6i8krlpqeqvdzc669xo54bax01bgdp.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_Xm9IlnCElw_cs4vkxi7vgqpslnmif1r9sg1v9tc9m9hnbpfixbmzkikby1oxuti9vtodayx.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_El8a03AmNm_joxkvtxr4wnb8v4eizu7ry8u4rceyvqah4ebkh1cucdqxyyn6kws8hidoqwu.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_ZGVukk1QkY_0y9xvgswdwrg4ywakugl9yqxpdfgfxq04nuazwha7cztdbkkjdczmtij55ps.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_xwfQvfhMxL_qhfxytyxv3nirmadl56a8mu4izn0gq3jzwg7refmzyqgeqfc1lmfu9w5dtma.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_KBuHQUUuLC_r7tj1ytih1yysogpkxuytm67fgzul8tt35lg70c3spwzsd5muqkjoxooywpm.jpg)
प्रतिक्रिया