प्रधानमन्त्रीको ६९ औँ जन्मोत्सव पाँच फोटोमा

Vision to Action बिमोचन समारोह (2)

Vision to Action बिमोचन समारोह (2)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मोत्सव मनाएका छन् । नेकपा अध्यक्षसमेत रहेका ओलीको ६९औं जन्मदिनको अवसर पारेर ओलीले पुस्तक ल्याएका हुन्, जसलाई राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा ओलीका बुवाले मञ्चमा उक्लिएर पुस्तकको पाना पल्टाएपछि जन्मदिनको शुभकामना देखिएको ब्यानर सार्वजनिक गरिएको हो ।

पुस्तकमा समृद्ध नेपाल निर्माणको भिजन र सो कामका लागि गरिएको प्रयाशहरु समेटिएको छ । २४० पृष्ठ रहेको पुस्तकमा प्रधानमन्त्री ओलीका सम्बोधनहरु पनि संग्रहित छन् । जन्मोत्सवमा लिइएका केही फोटाहरु

Vision to Action बिमोचन समारोह (2)

Vision to Action बिमोचन समारोह (2)

Vision to Action बिमोचन समारोह (3) (1)

Vision to Action बिमोचन समारोह (3) (1)

Vision to Action बिमोचन समारोह (4) (1)

Vision to Action बिमोचन समारोह (4) (1)

प्रतिक्रिया

सम्बन्धित