पार्टीमा थप सक्रिय बन्दै प्रचण्ड, रावलले साथ दिने

काठमाडौं। पार्टी एकीकरण भएको १९ महिनापछि नेपाल कम्युनिस्ट पार्टीले एकीकृतरूपमा देशव्यापी अभियान थाल्ने तयारी गरेको छ। एक वर्षअघि बसेको स्थायी समिति बैठकले देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरे पनि आन्तरिक विवादका कारण उक्त निर्णय अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन।
एकता भएसँगै शीर्ष नेताहरूले देशव्यापीरूपमा अभियान सञ्चालन गर्ने दर्जनौंपटक घोषणा गरे पनि कार्यान्वयनमा अहिलेसम्म आउन नसकेकाले पार्टी नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई तत्काल देशव्यापीरूपमा अभियान घोषणा गर्न दबाब दिन थालेका छन्। अध्यक्ष प्रचण्डले केही दिनअघि सचिवालय बैठक बोलाएका थिए ।
अब स्थायी र केन्द्र्रीय समितिको बैठक बोलाई सोही बैठकबाट निर्णय गराएर देशव्यापी अभियान थाल्ने गृहकार्य भइरहेको अध्यक्ष प्रचण्डनिकट एक नेताले बताए।
उनका अनुसार पार्टीलाई अझै बलियो बनाउन देशव्यापी अभियान सञ्चालन गरिनेछ।नेकपाका नेता भीम रावलले एक वर्षअघि बसेको स्थायी समिति बैठकले गरेको निर्णय अझै कार्यान्वयन हुन नसकेको बताउँदै अब एकीकृतरूपमा अभियान सञ्चालन हुने वताए । रावलले 'प्रचण्डलाई साथ दिने वताइएको छ ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_IsBKupcY51_noy2trvxrp5kreponjncxtm4omepfmqdbm3s1dyltdyfs5arxa6ysw1imxud.jpg)
प्रतिक्रिया