हामी त प्रो नेपाल हौं : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनसँग आफ्नो जनस्तरको सम्बन्ध बनिसकेको बताएका छन् ।
नेपाल–चाइना मिडिया फोरमले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्लै अध्यक्ष दाहालले भने–‘विगतमा हामी प्रो इन्डियन, प्रो चाइनिज र प्रो अमेरिकन होइन, हामी गणतन्त्रमा छौं, प्रो हुन छोडिदिऊँ, हामी त प्रो नेपाल हौं । समग्र मुलुकको समग्र विकास र हितका निम्ति सबैसँग अधिकतम सहयोग लिनेगरी एक भएर अघि बढौं, प्रो नेपाल बनौं ।’
आफू चीन भ्रमणमा निस्किन लागेको बताउँदै अध्यक्ष दाहालले चिनियाँ पक्षले प्रचण्डकै नेतृत्वमा टोली भ्रमणमा आओेस् भनेर चीनले प्रधानमन्त्री ओलीसँग चाहना राखेकाले आफू बेइजिङ जान लागेको जानकारी गराएका हुुन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आफ्नो आठ पटकसम्म भेट भइसकेको बताउँदै अध्यक्ष दाहालले आफ्नो भ्रमणले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा भएका सहमति कार्यान्वयनमा सघाउ पुग्ने उनले बताए ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_UOj4pchvij_2ndobksaywlxpr0up4glykn1fwx2pd1khdblvmlu3wavoylrj8e8va2weukn.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_KJdU3Wsuxq_qfbip8pj7hkf62qd2ykmnmfln6v6tto8booavzio4eemonub4buqx7yzxnu7.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_Evixc4lT1c_ajuzkujmjuuegmxe4isqre0mjwquffyhpfuiolfelwvgfp6pwvsr8tkx5yup.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_BsICfWwILo_gbwwgeqss6trusrnit87nx3krfkshquexw9mrp10u8tbik3gtfrbxj2ssiuo.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_UDbPlR37C8_zsrbal64jgcenlgr9au940jr1tvbvu3bijf9jutedj32decizityealvkjmu.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_vG3Wv1AzQt_eqml4wo627ynxrn3xkcu9downkvb5py7v60dmvdvwpjd0othk5mzoz1bya77.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_ZBXvmbABlW_bcmzclzeijwvijl5mjia42truzszc5mwdpjamlac5ihy2mwbvu99kzzgtton.jpg)
प्रतिक्रिया