पर्सामा काठ तस्करमाथि गोली प्रहार

pestol
वीरगञ्ज । पर्सामा वनको गस्ती गरिरहेका टोलीमाथि काठ तस्करले गोली हान्दा दोहोरो भिडन्त भएको छ । सवडिभिजन वन कार्यालय अन्तर्गतको राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गरेको तस्कर समूह र वन गस्ती टोलीबीच गोली हानाहान भएको हो ।
सवडिभिजन वन कार्यालय बढनिहारबाट सुवेदार प्रदीप तिमल्सिना नेतृत्वको गस्ती टोलीमाथि साइकलमा काँचो सालको गोलिया ल्याउँदै गरेका तस्कर समूहले एक राउण्ड फायर गरेपछि जवाफमा वन गस्ती टोलीले दुई राउण्ड फायर गरेको डिभिजन वन कार्यालय पर्साले जनाएको छ ।
घटनास्थलबाट वन गस्ती टोलीले चार वटा सालको गोलिया काठ, काठ ओसार्न प्रयोग गरिएको साइकल ४ थान, दुईवटा हाते आरा र दुई वटा बञ्चरो बरामद गरेको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_Avb7r9cjZn_bioattwzjroszjoo5s0qpt6pnmzz7217k0m331clfrp8jncu9c9xi3nevtv8.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_hsDxzJDy5C_smfbnnycfolw3bomqrfd4zoq1oxabnaelzcrnmvgisnfcenzulkrbgi08gmo.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_Il7loD1CrM_mt4jlf56mvjrkeetcothbgghscsaj0mzxpyyzgzktzci8xlfeyzaejkpooot.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_fWRJKIDmSK_lnmapx7icxv2wfph8fjwh3a3ohz6p3t6r8m3pdffmwurbh76rezxwmldy84x.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_tMAPe7iFiZ_sukeelvop54xww4t210tfapppw1dsrvgsa1z9xcgbmoocbuatobzbqu62fo5.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_92ciUcGrXT_plixj7rhtgjiycjeterjkwf7av7slbs2mitk8emkbwqcsihqbov2gfp5oovp.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_eHvoTqYVW8_fwzht2jt4e4et6rqkmihu12ovqnhtzhpmmj0yrdtdi8qfxbhipzluthkplej.jpg)
प्रतिक्रिया