आजदेखि गोविन्द केसी सेवाबाट अवकाश

govinda

govinda

  काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रूपमा कार्यरत चिकित्सक गोविन्द केसीले आजदेखि सेवाबाट अवकाश पाउँदैछन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक–पटक अनशन बसेका केसीले उमेरहदका कारण सोमबार सेवाबाट अनिवार्य अवकाश पाउन लागेका हुन्।

६३ वर्षीय केसीले आजदेखि अवकाश पाउने अस्पतालका कार्यकारी निर्देशक डा। प्रेमकृष्ण खड्गाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित