सरकार र सीके राउतबीचको सहमति शंकास्पद भएको कमल थापाको आरोप

kamalthapa
कञ्चनपुर। राप्रपाका अध्यक्ष कमल थापाले सरकार र सीके राउतबीच भएको सहमति शंकास्पद भएको दाबी गरेका छन् ।
‘राष्ट्र विखण्डनको मुद्दा जनताको अभिमतसँग जोड्न खोजिएको छ, यदि त्यस्तो हो भने नेपाली जनतालाई त्यो कुरा कदापि स्वीकार्य हुँदैन’, शनिबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, ‘यस विषयमा सरकारले एक हप्ताभित्र आफनो धारणा स्पष्ट पार्नुपर्छ, नत्र राप्रपाले आन्दोलन शुरु गर्छ ।’
उनले शुक्रबार राउतले सरकारसँग भएको सहमतिलाई सामाजिक सञ्जालमार्फत मधेु अलग्गै राज्य हुने विषयमा जनमत संग्रह हुने कुरा लेखेकाले झनै शंका उब्जाएको बताएका छन् । उक्त सहमतिलाई सतर्कतापूर्वक स्वागत गरिएको उनले बताएका छन् ।
फाुगन १५ गते ताप्लेजुंगको पाथिभराबाट शुरु भएको राप्रपाको राष्ट्रिय स्वभिमान यात्रा शुक्रबार महेन्द्रनगर पुगेको हो ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_ACKsi1f1EN_f1alvk0j8obfaeyszankz8wtvxptuevddqzbibujzaneyoxoz7y0ytkoaae9.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_8OQeLVhYXP_pelopfzr4rnqkqjwmskcmty2m25grvfujzr0i4tkuj6eykjamkn08wtjl4vh.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_2gcnhyKY8T_ty8lu4o5uwmwfxxhkplqrzuitbjszvxbtw1ovyljn6qmutpkdcmrj60q0cy6.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_EYIooRYUfy_fyuwtmbnq77kujzfcbz99gjzijqk0ggfchzuy1hrkh0oq0irv38pgnxmpeli.jpg)
प्रतिक्रिया