पशुपतिको गीतबारे कांग्रेस प्रवक्ता शर्माको आरोप - सरकारले वाक स्वतन्त्रताको रक्षा गर्न सकेन

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको एक वर्षको उपलब्धीबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मुलुकको आर्थिक सूचकहरु सकारात्मक अवस्थामा हस्तान्तरण गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले वताए ।
सरकारको एक वर्षे प्रगति विवरणबारे सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसले संविधान निर्माण गरेर, तीनै तहका निर्वाचन समेत गरि सबै सूचकांककाहरु सन्तोषजनक स्थितीमा छाडेर हिँडेको दाबी गरेका हुन ।
नेपाली पशुपति शर्माको गीत हटाउन लगाएर सरकारले वाक स्वतन्त्रताको रक्षा गर्न नसकेको शर्माले आरोप लगाए। शर्माले भने, - 'एउटा गीतले पनि थरर काम्ने दुई तिहाइको बलियो सरकारले वाक स्वतन्त्रताको रक्षा गर्न सकेन।' प्रबक्ता शर्माले वाइड बडी घोटला प्रकरणमा कांग्रेसको संलग्नता नरहेको पनि दाबी गरे।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया