गोर्खा सैनिकमाथिको विभेद अन्त्यका लागि सांसद भट्टराईद्धारा सरकारको ध्यानाकर्षण

yogesh
काठमाडौं । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले बेलायती सेना र गोरखाली सेनालाई उपलब्ध गराउँदै आएको सुविधामा विभेद भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सङ्घीय संसद्, प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समयमा विश्वमा गोरखा सैनिकले पु¥याएको योगदान स्मरणीय रहेको बताउँदै सांसद भट्टराईले बेलायतले गोरखा सैनिकसँग गरेको सम्झौता कार्यान्वयनमा ढिलाइ भएको बताए ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_2sHtKdxBc4_bzulz7sz0nkvwc0dncb0lhssvt6zsptuui5mmuieq2vhtzp3rckiwgxlxfxf.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_uM5az1wZux_kwqz75rxv2y9eruuta9mvqflfzredgyieuhvgv9fpmxkxbh0dad444cynxkh.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_YO27xM9b4l_d9bv9un5u57jjxen3k9rmbkmjbiqjeq0qfx2poirapgyrubd7eol9nldcc9q.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_bHcjWaCxIe_uod9yfeugebmaqojijvsnvjnbbia2mcsyjhoakkhsk6btfb4iqwiewxe5agf.jpg)
प्रतिक्रिया