एउटै मालामा कोइरालात्रय, कांग्रेसको गुमेको शाख फर्काउने दाबी

koiraa3
। नेपाली कांग्रेसका नेतात्रय डा.शंशाक कोइराला , डा. शेखर कोइराला र सुजाता कोइरालाले कांग्रेसको गुमेको शाख फर्काउने दाबी गरेका छन् । एउटै मञ्चमा देखापरेका बीपी पुत्र शंशाक, नोना पत्रु डा. शेखर र स्व.गिरिजाप्रसादकी छोरी सुजाता कोइरालाले कांग्रेसलाई सशक्त बनाउन कोइरालाहरु एक ठाउँमा उभिएको वताएका हुन । गिरिजाप्रसाद कोइराला फाउन्डेशनको प्रदेश–एक कार्यालय उद्घाटनका क्रममा कोइरालात्रयले एक ढिक्का भएर कांग्रेसलाई नेतृत्व प्रदान गर्ने दाबी गरे । महामन्त्री शशांकले कांग्रेस अझै बीपी र गिरिजाप्रसाद कोइरालाकै बाटोमा अगाडि बढ्ने बताए ।
जीपी फाउन्डेशनकी अध्यक्ष समेत रहेकी सुजाताले समृद्ध नेपाल निर्माणमा सहयोग गर्न लागिपरेको वताइन ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया