श्रीमतीको हत्या गरी फरार युवक पक्राउ

बुटवल– गुल्मीमा श्रीमतीको हत्या गरी फरार युवक पक्राउ परेका छन् । श्रीमती सिता नेपालीलाई चरम यातना दिएर हत्या गरेको अभियोगमा दुर्गा नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई मदाने गाउँपालिका ६ पनाहाका धाराचौर गहुँछरे भन्ने ठाउँको जंगलबाट शनिबार पक्राउ गरि आज सार्वाजानिक गरिएको छ । उनलाई पुर्कोटदह इलाका प्रहरी कार्यालयको टोलीले धाराचौर गहँचौर भन्ने स्थानमा रहेको गोठमा लुकेर बसेको अवस्थामा नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।
घटना हुनुअघि सिता तीजमा माईत गएर बुटवल हुँदै घर आएकी थिइन् । घर आएकै दिन साँझ श्रीमानको कुटाईबाट बच्न चार सन्तान लिएर उनी स्थानीय राजकुमार थापाको खाली घरभित्र लुकेर बसेकी थिइन् । ‘म काममा गएको थिएँ, साँझ रक्सी पिई घर आएको थिए । घर आउँदा छिमेकीले तिम्री श्रीमती आएकी छन् भनेर थाहा दिएपछि मैले खोज्दै जाँदा त्यस घरमा ढोकामा आग्लो लगाई लुकेर बसेको थाह पाएँ । त्यसपछि सोही घरको ढुङ्गाको छानो हुँदै माथिल्लो तलाको खुल्ला रहेको ढोकाबाट भित्र छिरेर खाली खाटमा चार सन्तानसहित सुतेकी श्रीमतीलाई उठाई घर जाउँ भन्दा नमानेकोले आग्लोले श्रीमतीको टाउको, हात र खुट्टामा हानेपछि उनको मृत्यु भयो, राजकुमारको स्वीकारोक्तिलाई उदृत गर्दै प्रहरी प्रमुख बस्नेतले बताए । ‘राजकुमारले श्रीमतीका विभिन्न भागमा हान्दा उनी कोठाको भुईमा लडेपछि सिता र सानो बच्चालाई छाडेर ३ वटा बच्चासहित राजकुमार घरमा गएर सुतेका थिए ।
उक्त घटनापछि फरार दुर्गा कात्तिक १७ गते राती ११ बजे घरमा गई मकै भटमास भुटेर, कपडा, कराहीसमेत पोको पारी धाराचौर गहुँछरे भन्ने जंगलमा रहेको खाली गोठमा गएर बसेका थिए ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_mtQ8gGWUlh_eckk9row9xw5ttucqokybvmgnvdd3fo18b8akvynkl9btiwpy3lonxufggjn.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_GhwstDh5Me_swnhncakqicgpl5gbx2xuyycjuz52uiprqx7iojtoqqv4yhqzibgz3qnwwjr.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_17vPOsfpqx_zi3ojtyexo41yiacg9k6ijkfszgbhsjc8rtpmxld06ljlxjwdcfsxztxy1my.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_k4HPY9zc9v_xpg5fwalzb5x3hqcsdxcqo51t3hniafreicseqyjqh8ktwyy4erwxngqlgwl.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_RGcFZkYoYo_dxxcrlsoae0rrzq4zqn8g9jym7btmaknoob8ayyhbegkuflhl0wvb2ppj1xv.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_bIYeozlu4z_kihidzz1h5yiztzf0biqklljdscq96teudhczymgd1c4wtvbmi82sbov8ayc.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_YitdZ2dqrA_0ulxqkckpe7r2igz4joxnfx3haqbqojvw4whxjtikknvdttqkxcfqofribvz.jpg)
प्रतिक्रिया