११ डिआइजीको बढुवा : भावी आईजीपीमा को ?

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका ११ एसएसपीहरुलाई आज डिआईजीको दज्र्यानी चिह्न प्रदान गरिएको छ । बढुवा सिफारिस समितिले शनिबार ११ जनाको नाम सिफारिस गरेको थियो।डिआइजीमा बढुवा भएका विनोद शर्मा घिमिरे,विकास श्रेष्ठ ,ठाकुरप्रसाद ज्ञवाली, पूर्णचन्द्र जोशी ,तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सूर्यप्रसाद उपाध्यायलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच दज्र्यानी चिह्न प्रदानगरेका हुन ।
सो अबसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी हुने भएकोले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडानका साथ काम गर्दै संगठनले गरेको अपेक्षा पुरा गर्न एक कदम अगाडि बढ्दै संगठनको खम्बा बनेर काम गर्न निर्देशन दिए ।
आईजीपी खनालले सकारात्मक सोच, सङ्गठनको नीति र कानूनसम्मत काम गर्नुपर्ने बताउँदै नीति विपरीत कार्यमा संलग्न् जो कोहीलाई कारबाही गरिने स्पष्ट परेका छन् ।
भावी आईजीपीमा को ?
अहिलेकै अवस्था कायम भयो र ३० बर्से सेवा अवधी हटेन भने आईजीपी सर्वेन्द्र खनालपछि ठाकुर ज्ञवाली र तारिणी लम्सालमध्ये एक जना ५ महिनाका लागि आइजिपी बन्ने छन् ।
डिआइजीबाटै आईजीपी बढुवा हुने भएकाले करिब डेढ वर्षपछि कार्य क्षमता र दक्षताका हिसाबले ज्ञवाली आईजीपीमा बढुवा हुने सम्भावना बढी छ । ज्ञवालीपछि सैलेश थापा र हरिबहादुर पाल मध्ये एक जना आईजीपी बन्नेछन् । अहिलेको फड्को अनुपात र क्षमताको हिसाबले पाल अगाडि बढ्ने अवस्था देखिएको छ ।
घिमिरे, श्रेष्ठ र जोशी भने आईजीपीसंगै घर जाने छन् । किनकि उनीहरु आईजीपी खनालका व्याजी हुन ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_7xlULa66BL_lnnywaddr49nkxsikvubfcdsddqk9ge3ryzph2cenffzbf7pausnm19j9llf.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_boQfifZPRu_pkwdkmwhcdcvsz8ogmoat0bnmipj9mdwslm3tzmufzjjrldrxogsdy4b4z6i.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_Cc66lwgrfK_htqq5clmusmubf5lqzwfeos02540qctiqbna0vp0xjrmqeh1uve8lmiifq4w.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_fiItcX4lPv_2orgamhcdo263hbccjxc9foih5m5kwmqqnvfshim3fgn12ikpeuzgukzdb21.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_sjlbMsObIu_w8syppiz8f9iykjah1um6ybl64tiwpn5gs6cirhfc9q5vafkmpefwadj1lhy.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_HfgtJkZBFw_tyejaxtdtji4yy83ocjvsd8rslvsslkrzqwkebus8q3o0caxwx5omtjzlpfw.jpg)
प्रतिक्रिया