हुनमन्ते खोला ट्रष्ट पुल उद्घाटन

भक्तपुर। भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने हुनमन्ते खोला ट्रष्ट पुल उद्घाटनका गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका यूवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले हुनमन्ते खोला ट्रष्ट पुल उद्घाटनका गरेका हुन् ।
हनुमन्ते खोला ट्रष्ट पुल उपभोक्ता समितिको आयोजनामा भएको उद्घाटन कार्यक्रममा सांसद महेश बस्नेतले राजनैतिक आग्रह तथा पूर्वाग्रह भन्दा देश विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।
२९ लाख ३५ हजार लागतमा उक्त पुल निर्माण भएको हो ।
जसमा जिल्ला समन्वय समितिबाट १३ लाख ६६ हजार चार सय ७७ रुपैया, भक्तपुर नगरपालिकाबाट एक लाख ७७ हजार ५६९ र स्थानीय उपभोक्ताद्वारा ५७ हजार दुई सय ३३ रुपैयाको लागतमा उक्त पुल निर्माण भएको हो ।
कार्यक्रममा बोल्दै बस्नेतले भक्तपुरमा हुने सडक दुर्घटना दिनानुदिन बढ्दै गइरहेकाले त्यसलाई न्युनिकरण गर्न नदीको करिडोर तथा नदीमा झोलुङ्ग तथा ठूला पुलहरुको विकास अनिवार्य भएको र कोटेश्वर–जडिबुुटीको जामलाई अन्त्य गराउन हनुमन्ते नदी करिडोर तथा मनोहरा नदीको करिडोर निर्माण प्रक्रिया अघि बढेकोले निकट भविष्यमानै जामबाट मुक्त हुने बताए ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_aEJuq8Z6lz_kvff0gmw9qvvj8dcu0ck62j93yikkgw1pfbbd2yegax9zpfd19fer13ecyau.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_xPt9AhH1Od_8xcggejysguifs8d2cqi1a26szbgbcpa0jbgny5lu0yvowgqsuwdlfqfm8tx.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_UN4Le2CPPo_spf1gisjor0vqg5bxcqhete42vorjsat95xdjrl0nrlyvht2kdvbruthijji.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_s9ov75OHu5_x3abz7itlog2e6xycztuyiehirdjqk0cdxaz1scwrqiu2f1fcpdqnvyglfos.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_L9PKBFPagw_c0kbz8ersmcrutpefbtcvzltkhxljduohj2nxpeu6r6qbamri1e4mz61ee78.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_pQJxdwxwUv_z1agsl55eh1x01d2dtlbe7eqqoaraezfthf0qjm5j30pud7wtgp5ziqbhdvi.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_9GED7Fy30r_ier23gow5m3cvdvtaacuy5t4ebmp30qc8v4zd0oxfchbfgqcu9gcs5lqxdd6.jpg)
प्रतिक्रिया