सुर्यबिनायकको सामाजिक प्रतिवध्दता :

Sashijung Thapa
सुर्यबिनायक नगरपालिकाले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस को अवसर पारेर सामाजिक प्रतिवध्दता पत्र जारी गरेको छ । नगरपालिकाले नगर क्षेत्र भित्र बसोबास गर्ने ज्येष्ठ नागरिकमाथि परिबारका सदस्यहरुबाट कुनै अपमान जन्य ब्यबहार भएको प्रमाणित भएमा त्यस्तो अपराध जन्य ब्यबहार गर्ने परिबारका सदस्यहरुलाई नगरपालिकाबाट प्रदान हुने सबै किसिमका सेबा सुबिधा प्रदान नगर्ने निर्णयमा सहमत जनाउदै प्रतिवध्दता पत्रजारी गरेको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख बासुदेव थापाले जेष्ठ नागरिकको सम्मान गर्नु सबैको दायित्व भएका हुनाले जेष्ठ नागरिकलाई हेलाँ र दुव्र्यवहार गर्नेलाई कारबाही गर्ने बताउनुभयो । जेष्ठ नागरिकको सम्मान गर्न नसक्ने समाज कहिलेपनि समुन्नत हुन नसक्ने बताउँदै प्रमुख थापाले जेष्ठ नागरिकहरुका निम्ति नगरपालिकाले विशेष योजना तय गर्ने बताउनुभयो ।कार्यक्रमका माननिय प्रदेशसभा सदस्य शशि जंगथापा तथा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले नगरपालिकाले प्रत्येक वडाका दुई जना जेष्ठ नागरिकलाई सम्मानपत्र, थर्मस, रेडियो, हर्लिक्स, जुस, बिस्कुट लगायतका सामानहरु सहित सम्मान गर्नुभएको हो ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_tnLoiyrfX6_1umojbniqhp1z9zefzrr0macx9ivd4uifclqbqsdsocharijbnthwii3a1ey.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_ZwANMeu6UY_mrdyxcui8e6tmt9axqhfakpjmeny6e4ohqmuhjvphjrcy3rimjzkbhjjnu3h.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_t8PggWaBT0_rfmvz6txt68qkqcmemqei27ziggr8d8ljsup1bquq03suttdupqaftms30xa.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_gmxzOY9wbo_tzz6ttdawwye85plrtgpqmras9zw5blhi4dpuc9j03fslh0ajlr42vueolhc.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_Rhsr0jfaxk_uncwjcbz9kbgztm9ir1b8n8rjgrhbgjdqoxmcdikfmv9qqb4x9dewtj5vv54.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_UnFgKwQYrg_t2w0zuchlbrfb3wmmxmnzpquh52h5ovwwtspbvvz7sycptnodf98tzjrwlum.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_NmKFwANemP_ulhqngnbuvpg2fuv9x3lekd1vbjutzzt4hv3uxapxwkxzqczad7ivkat7uf2.jpg)
प्रतिक्रिया