चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू

ssplama
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौले चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । दशैं, तिहार, छठ लगायतका चाडपर्वको समयकमा हुनसक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिइएको हो ।परिसरमा आयोजित पत्रकार सम्मेलनमा चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाई काठमाडौंको जनजीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको काठमाडौं परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए।
लामाका अनुसार विशेष सुरक्षा योजना अन्तर्गत एरिया विभाजन गरेर विभिन्न क्षेत्रमा विशेष प्रहरी टोली खटाएको छ भने पैदल गस्ती ६० जना, साइकल गस्तीमा ३६ जना, मोटरसाइकलमा ३० र भ्यान गस्तीमा २४ जना जनशक्ति परिचालन गरिएको छ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_tnLoiyrfX6_1umojbniqhp1z9zefzrr0macx9ivd4uifclqbqsdsocharijbnthwii3a1ey.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_JGahEq62Gk_aj2grwcsyoacckgc7szlz8syzdpucnpjdlkjrjclsf9mm7jjiqfmaa3pgve8.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_DCvWlCWhuA_y3kkmfksrlwk2yrsvpyqclp0cbhhoyavgpiln2mtqhyxcufddm4xs9bx5g4n.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_gmxzOY9wbo_tzz6ttdawwye85plrtgpqmras9zw5blhi4dpuc9j03fslh0ajlr42vueolhc.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_Co7jJnNlBj_22cx9r29weyi65snamixrflmmkjx2l60mepcy6ua3nk2r5aetcgqjborp8fi.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_pLH13Ckajh_cjyspm5bm9xabbyk4j4pfu5iux65utdwe6hkh0gp4bxefwbtwvqp5rbxfld2.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_xKVeOl9AU9_2ub8qbrhvr73ttk2rpxuxrpd1xzqvpiicdbi02mvysy0gyvtgr1sv1yuz9r2.jpg)
प्रतिक्रिया