दशैं तिहारलाई लक्षित गरि भक्तपुर प्रहरीले सुरक्ष सतरकता बढाउने

DPO-Bhaktapur
असोज, १३ भक्तपुर दशैं तिहारलाई लक्षित गरी भक्तपुर प्रहरीले नयाँ सुरक्षा रणनीति अपनाएको छ । दशैं तिहारको अवधिभर सीमा नाका, शक्तिपीठ, सार्वजनिक सवारी साधन, नगरका चोक तथा गल्ली, बैंक तथा वित्तीय संस्था, सुन चाँदी पसल भएका स्थानमा सुरक्षाकर्मी बढी केन्द्रित हुनेछन् । होटल, लज, रेष्टुराँ र पुलहाउस समेत प्रहरीको निगरानीमा रहने छन् ।
शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी रणनीति तय गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
संवेदनशील स्थान तोकेर तालीम प्राप्त कुकुरको समेत परिचालन गर्ने व्यवस्था मिलाएका छौं,’ श्रेष्ठले भने ।
भक्तपुर प्रहरीका अनुसार चोरी तथा लुटपाट नियन्त्रण गर्न ‘२४ घण्टे एम्बुस’ र ग्रामीण क्षेत्रमा मोबाइल तथा पैदल गस्ती गरिने छ । मोटरसाइकल गस्ती, स्ट्राइकिङ, रिजर्भ, सिआरभीको पनि व्यवस्था मिलाइएको छ । त्यसका लागि ५०८ प्रहरी परिचालन गरिने छ । भक्तपुरमा मदिरा सेवन गर्न, जुवातास तथा लंगुरबुर्जा खेल्न पनि निषेध गरिएको छ ।
%2520(39)_AA3tyF7LuP_ry7lakpzeuxcin8ht6jzvo5jqtdvza1wos2mu4x8frvk4ejz4xnpo4ipi3ib_zU7x1nyinY_dv7wapk301iien1ffxe8o7iytsk84io8a9v81xi5lxdlmdtxoq0dlxx0gu03.jpg)
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
%2520(11)_0qAZOgBlSP_jnhymf7xxxab2bskge4tanyxos8qfph0amx131atffgcfgkw0abwi5eemcdk_6tS8PO1vQI_e4yupk9zumkdons9nmk2cnzotjiyrcmrvdnqu7eypg2rr8ikst9rckofun7j.jpeg)
रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ
_hWWQivfRwH_6kn9bpego3ib5axozyhopet79lqmuvlmhewr9f2muediivigflbcf8msn8cw_hgJ789ygwt_l0n9vxxgdgtns8wghgsyvqx9zsuaivfxhs2bmsubewk72bwhplmfnczh064r.jpg)
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

भक्तपुरबाट गएको २९ जना सवार तिर्थयात्राको गाडी नौविसेमा दुर्घटना, १ जना मृ…
_JLA7YIblwZ_pycsbnp8tonkkvhcxpe2fs6te19nqqvmx0qnmder8hbajis2hhomenujr1oq_sttM96eO9g_kwbqqn1jvpk8a46jqkgr1sgfw6nko5zfcpmniyaw0ofdmwwrhqioziprwfn0.png)
डेढ किलो गाँजासहित तीन जना पक्राउ

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना :आमा–छोराको मृत्यु
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
_f3wI6sXaIo_g2whv4hibhsr0fugqz8qxuqd8gnyjsly0mqqwx8utzd9c0vegmzbwotnxq2f_MNVbOEMZTI_rbsvnlloxdzfmaho9rulfv5fuwg7wga78egkunaenevnbub1sflxpdkezjow.jpg)
प्रतिक्रिया