एकाएक किन स्थगित भयो प्रधानमन्त्रीको आजको सम्बोधन ?

kp oli speech
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आजको सम्बोधन स्थगित भएको छ । आज प्रधानमन्त्री ओलीले ६ दिने चीन भ्रमणको उपलब्धी बारे संसदलाई जानकारी गराउने पूर्वनिर्धारित भए पनि उनले आज सम्बोधन नगर्ने भएका हुन्।
संघीय संसद सचिवालयले आज दिउँसो दुई बजे प्रतिनिधिसभाको बैठकमा भ्रमणको उपलब्धी बारे जानकारी गराउने जनाएको थियो। तर, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले ट्विट गर्दै सम्बोधन नहुने जानकारी दिएका छन्।
‘केही थप तयारी गर्नुपर्ने भएकाले सम्माननीय प्रमले आज संसदलाई सम्बोधन नगर्नुहुने भएको छ । चीन भ्रमणका सम्बन्धमा जानकारी गराउन उहाँले संसदलाई सम्बोधन गर्ने कार्यक्रम भोलिका लागि यथावत छ।’ ट्वीटमा भनिएको छ ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_rWygyowEey_qhnfaamnoo3bylsfbnik1xyr4jza5kpqoiknlue7j6qk95vmada9m4ggmgw8.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_nkcaxDewP0_a5zmxizaxkbybzyiyw2mgxbgep0mgf3rj2a7xgwqobrvi1n59rfqjfk7djrt.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_UdvdKT82RH_uotobtyxf4petl9dljkwhl95wtsuwkrxk6xz6zjahsyepnqophuplmxgsksx.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_YXJ94pXPG9_h7jhhqyn8tsr1qyu4gsgx8t6yo4nujbbclfyw3rfaec6fff8bbrketqthozo.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_BrGJD4Anfo_mheliqqvnqp2msmdaeqlh9fz1w5zt12luwowgjp5v5jdfevxlwmbmah0qbbp.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया