बाम गठबन्धनलाई बलियो बनाउन एकअर्काको बैठकलाई सम्बोन्ध गर्दै प्रचण्ड र ओली

काठमाडौं :
वाम गठवन्धन गरेर चुनावमा उत्रिएका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्षले एकअर्काको बैठकलाई सम्वोधन गर्ने तयारी गरेका छन् । संयुक्त रुपमा निर्वाचन परिचालन तथा प्रचार समिति बनाई प्रशिक्षण चलाइरहेका दुबै पार्टीका नेताहरुले पनि सम्वोधन गर्ने र प्रशिक्षण दिने कार्यक्रम रहेको छ । दुबै पार्टीका अध्यक्षले एकअर्काको बैठकलाई सम्वोधन गर्ने बताइए पनि कहिले सम्बोधन गर्ने भन्ने विषयमा जानकारी दिइएको छैन । माओवादी निकट वाइसीएल र एमाले निकट युवा संघको संयुक्त बैठक बसेर तीन हजार सदस्यीय चुनाव प्रचार समिति हालै गठन गरेका छन् ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_oydziprRKc_ze8i9mehlpseggdlm06rtyblrcmhdkrqzcnby61yzwr4sbxuq67qdffimhc3.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_2OCwkvVFT0_ymsqhbopq2bxbqjpfmzlqcq16hldsxkotolkyn9yuo57yidruessxinf7dcq.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_BYTb6K0w3g_nqgggkdbje0ikfqivq4kf4erdwm9itbqfvd6wtqzd6gbaqm9oswc59bp6dnm.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_3s4PKF8FzF_wzgyooqlvvxkbxepaobeicdxhoh62x8ehfpyhp0ns7ita2rkg9x8mnloqzys.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_5XlecoiG3z_np190vdm5weqa1ddaylbmmsi2mxprgxlqxwzidxesdcbrqymh1rqtvlbjity.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_8Z59kxXova_hmavuaxueukyiryksc5drbktolxpz9xspejdepkpacnsilfdqk7xvaalui12.jpg)
प्रतिक्रिया