पार्टी सुधारको अभियानमा कहाँ–कहाँ पुग्दैछन् पौडेल ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सुधारको अभियानमा लागेका छन् । उनले कर्णाली प्रदेशबाट आफूले कांग्रेस सुधारको अभियान थालेको बताएका छन्। नेपाल तरूण दलको कर्णाली प्रदेशस्तरीय प्रशीक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले जनताले अब आफूहरुलाई नपत्याउने भन्दै पार्टी सुधारको आवश्यकतालाई महशुश गरि आफूले अभियान थालेको बताए। कार्यक्रममा उनले भने–‘म कांग्रेस सुधारको अभियानमा लागेको छु। कांग्रेस सुधारको अभियान कर्णाली प्रदेशबाट सुरु भयो। कर्णालीका सवै जिल्लामा कार्यकर्ता र जनताका बीचमा पुग्दैछु ।
वरिष्ठ नेता पौडेल तरूण दलको कार्यक्रम सुर्खेतमा उद्घाटन गरि दैलेख पुग्नेछन्। दैलेखमा कार्यकर्ता भेटघाट गरि पौडेलले जेठ १ गते कालिकोटमा कार्यकर्ता भेटघाट गर्ने छन्। त्यसैगरि जेठ २ गते जुम्ला, जेठ ३ गते मुगु पुगेर ४ गते मुगुमा कार्यकर्ता भेटघाट गरि काठमाडौं फर्कने कार्यक्रम तय भएको छ ।
पौडेलले देश विभाजन हुनबाट कांग्रेसले बचाएको कांग्रेसको सिद्धान्तको जीत भएको तर, पार्टी हारेको विषयको मुल्याङकन गरे आगाडि जाने सके मात्र कांग्रेसलाई जनताले पत्याउने बताए। उनले भने–‘अब कांग्रेसलाई कांग्रेस बनाउन जरूरी छ। निरकुंश र स्वेच्छाचारिता पार्टीमा हुनु भएन।’
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_x7Ybud6hMg_2fzm2fef0k8av1cmcz98hxqa5zatqo65dsfuulcxuocrgwysz2ug9ckunwhb.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_6so3tsgK5A_kmbcxna6hofyccs0icwjterwabj0xj9knmkkzyqffqlxi8fdivkaxdhoksjr.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_fldspI2SGF_vtpgc33zdlhb0pwldihnzned7ide7hw9sgy6alv58oujbtvoyjqeq86waa62.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_q13S7VjmtF_tynlswuufbhuvikrysxfm3tnemueydtwq0j8dbicdkfytyclfkpjtugjfgrb.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_nBZ25fgB6f_llj1bwvozhmmmyfxlikbnjuqkopa9ifunlqerfo4mek0hdk3m1rdqyrfbzn5.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_FaaIOIbhKl_nqyhxlhbonvyrj5gxqxyhind4xtgzzb2gcefqiu9j1dcquiktwekk5vnkhox.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_5UWpah663s_lvshpy8yffhrzqgme5jay747hbrm76ygpzpbi5ujuapbzozgovhdjms2hida.jpg)
प्रतिक्रिया